जनताले काम र राजनीतिक पारदर्शिता खोजिरहेका छन्

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले जनताले काम र राजनीतिक पारदर्शिता खोजिरहेकाले इमान्दार भएर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस कास्कीका कार्यकर्तासँग आज पोखरामा भएको भेटमा उहाँले केही समययता राजनीतिक परिस्थिति फेरिएकाले जनताले काम र राजनीतिक पारदर्शीकता खोजिरहेका बताउनुभयो । “राजनीतिक इमान्दारिता आजको आवश्यकता हो । जनताले पनि पारदर्शी रुपमा काम गर्ने नेता र …

सम्बन्धित सामग्री

कानुनले काम गर्दा राजनीति चुप बस्नुपर्छ : विश्वप्रकाश

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कानुनले काम गर्दा राजनीति चुप बस्नुपर्ने बताएका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर गरिएको ठगीमा राजनीतिक नेतृत्व मुछिएको विषयमा सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘राजनीतिले काम गर्दा कानुनले खबरदारी गर्न सक्छ । तर कानुनले काम गरेको बेला राजनीति चुप बस्नुपर्छ । मेरो […]

राजेन्द्र लिङ्देन भन्छन्- राप्रपा फाेहरमा राजनीति गर्नेजस्ताे फाेहरी काम गर्दैन

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नाे पार्टीले फाेहरमा राजनीति गर्नेजस्ताे फाेहरी काम नगर्ने बताएका छन्। काठमाडाैँ महानगरकाे फाेहर व्यवस्थापनमा अवराेध गर्ने क्रममा राप्रपाकाे संलग्नता भएकाे भन्ने समाचारकाे खण्डन गर्दै उनले यस्ताे बताएका हुन्। यस्ता खालका कार्यहरू भए कार्यकर्तालाई समेत कारबाही गरिने उनकाे भनाइ छ। अध्यक्ष लिङ्देनले फेसबुकमा लेखेका छन्,’काठमाडौँको फोहर व्यवस्थापनमा अवरोध गर्ने […]

राजनीति गर्न सजिलो छैन : नेपाल

नेपाल कम्युष्निट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री मावधकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन् ।शुक्रवार लतिपुरमा स्नेहलता जीवन कथाका पानाहरु जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताए । […]

सोचेजस्तो सजिलो छैन राजनीति : माधव नेपाल

काठमाडौं : नेपाल कम्युष्निट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेताहरूको राजनीतिक यात्रा मानिसहरूले सोचेजस्तो सजिलो नभएको बताएका छन्।शुक्रबार ललितपुरमा स्नेहलता जीवन कथाका पानाहरु जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताए।उनले राजनीति घुमाउरो बाटोमा हिँड्ने र धेरै चुनौतीको सामना गर्नुपर्ने बताए। अध्य

राजनीति गर्न सजिलो छैन : माधव नेपाल

काठमाडौं : नेपाल कम्युष्निट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन्। शुक्रवार ललितपुरमा स्नेहलता जीवन कथाका पानाहरु जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको…

डेलिभरीबिनाको राजनीति अर्थहीन

अहिले राजनीति गर्ने नेतागण सत्ता आरोहण गर्ने यात्राको तँछाडमछाडको प्रतिस्पर्धामा छन् । विशेषगरी कम्युनिस्ट घटकमा निषेधको राजनीति व्याप्त छ । राजनीतिक गफमा जीवन बिताएका अग्रज पुस्ताको कार्यशैली हेर्दा आमजनता वाक्कदिक्क भइसकेको अवस्था छ । विकास, सुशासन र समृद्घ यिनीहरूको प्राथमिकतामा पर्दैन अनि कार्यशैलीमा पनि देखिँदैन । जनताको हितमा सरकारी संयन्त्रले काम गर्न नसकेको राष्ट्रिय तथा […] The post डेलिभरीबिनाको राजनीति अर्थहीन appeared first on राजधानी राष्ट्रिय दैनिक.

विद्यार्थी राजनीति छाड्दै मिश्र

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता मनिष मिश्रले विद्यार्थी राजनीति छाड्ने भएका छन् । २०६४ मा गठन भएका तराई मधेश लोकतान्त्रिक पार्टीदेखि विद्यार्थी संगठनको जिम्मेवारीमा रहेर काम गर्दै आएका मिश्रले अब पार्टीको मुल कमिटीमा रहेर काम गर्ने घोषणा गरेका हुन् ।उनले तमलोपा, राजपा, जसपा हुँदै लोसपासम्म विद्यार्थी संगठनमा अध्यक्ष पदमा रहेर काम गरेका छन् । अब अरुलाई जिम्मेवारी सुम्पेर पार्टीको मुल कमिटीमा काम गर्ने मिश्रले रातोपाटीलाई बताए । उनले भने, ‘१४ वर्ष विद्यार्थी संगठनमा बसेर

कुण्ठा र स्वार्थप्रेरित राजनीति

राजनीति साह्रै निकृष्ट हुँदोरहेछ । लामो समय माधव नेपालको टिममा रहेर काम गरेका भीम आचार्य र अष्टलक्ष्मी शाक्य संस्थापन पक्षमा रहेर मुख्यमन्त्री बने । त्यो संस्थापनको स्वार्थ थियो कि आवश्यकता; समयले मूल्याङ्कन गर्ला तर त्यही बीचमा बनेको मुख्यमन्त्री पद अहिले धरापमा परेको छ । यो विषयलाई सूक्ष्म विश्लेषण गर्ने हो भने संस्थापनको मुख्यमन्त्री र एकीकृत […]

राजनीति नेतृत्व नै अनिष्ट काम गर्न लागि पर्नु चिन्ताजनकः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति नेतृत्वबाटै देशको विरुद्धमा अनिष्ट काम भईरहेको बताएका छन्। तेस्रो राष्ट्रिय महिला अधिकार दिवस कार्यक्रममा नेतृत्व तह नै दलीय अनुसाशान,मर्यादा, प्रणाली र कुनैपनि अनुशासनको प्रणाली नमानेर हिड्नु गलत भएको बताए। “नेतृत्वतहबाटै धमिलो पानी बगाउने काम भइरहेको छ यो चिन्ताको विषय हो। माथिबाटै धमिलो पानी बगेपछि तल कहाँ सङ्ग्लो हुन्छ‍’, उनले भने।

मैले राजनीति करले गरेको हो, रहरले होइन: मन्त्री मनाङे (भिडिओ)

‘म राजनीति गर्न जन्मिएको मान्छे होइन। मैले राजनीति करले गरेको हो, रहरले गरेको होइन। हामीले टिभी हेरेर धेरै नेतालाई गाली गरेको हो। मैले पनि गरें। एकचोटि आफैं काम गरेर हेरौं न। राम्रो काम गर्न सके भने मलाई उहाँहरू (पहिलेका नेता र मन्त्री)ले सरी भन्ने हो। सकिनँ भने मैले उहाँहरूलाई सरी भन्ने हो,’ मनाङेले भने।