काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले तत्काल गठबन्धनको तर्फबाट कार्यदलले तयार पारेको साझा कार्यक्रम सार्वजनिक गर्न आग्रह गरेको छ । शुक्रबारको बसेकाे बैठकले सरकारलाई छिट्टै पूर्णता दिनका लागि आग्रह पनि गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले संविधान र कानुनका आधारमा सुकुमबासी, भूमिहीन किसान र अव्यवस्थि बसोबासको समस्या...