काठमाडौँ। सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्ने भएको छ ।
सरकारले देशभर रहेका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई एकपटकका लागि घरघडेरी र खेतीपातीका लागि जग्गा ...
बनियानी : झापाको कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ। विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई-८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो। सो अवसरमा नगर प्रमुख राजेन्द्र पोखरेलले हरेक मानिसले भूमि पाउनुपर्ने मानवअधिकारभित्रकै एउटा अधिकार भएकाले जग्गा धनीपुर्जा वितरण गरिएको बताए।
कनकाई वडा नम्बर ८ थप…
झापाको कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ । विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई–८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो । सो अवसरमा नगर प्रमुख राजेन्द्र पोखरेलले हरेक मानिसले भूमि पाउनुपर्ने मानवअधिकारभित्रकै एउटा अधिकार भएकाले जग्गा धनीपुर्जा वितरण गरिएको बताउनुभयो । कनकाई वडा नं ८ थप ३० वटा र वडा […]
काठमाडौं । भूमि आयोगले भूमिहीन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन निवेदन माग गरेको छ । आयोगले आज (बुधबार) एक सूचना प्रकाशित गरी निवेदन आह्वान गरेको हो । आयोगले सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन दिन पनि भनेको छ । यसपटक आयोगले ७ प्रदेशका २८ जिल्लाका लागि निवेदन आह्वान गरेको हो । जसअन्तर्गत प्रदेश-१ का सोलुखुम्बु […]
२२ भदौ, वीरगञ्ज । वीरगञ्जको घण्टाघरमा बुधबार केही मानिस भेला भए । भीडमा अधिकांश महिला थिए । सो भीडमा दुधे बच्चा च्यापेका महिलाहरु पनि सहभागी थिए । उनीहरुले नारा लगाउन थाले, ‘सुकुम्बासीलाई जग्गा देऊ, ‘सुकुम्बासीलाई घर देऊ, ‘चुरे दोहन बन्द गर ।’ नारा लगाउँदै उनीहरु माइस्थान आदर्शनगर हुँदै वीरगञ्ज महानगरपालिका कार्यालय पुगे । मेयर, उपमेयर […]
काठमाडौं : राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्न नयाँ सूचना जारी गरेको छ।आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि स्थानीय तहबाट जग्गा वितरणका लागि बिहीबार सूचना जारी गरेको हो।सूचनामा तोकिएको ढाँचा बमोजिम निवेदन फाराम भरी ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेश गर्न अनुरोध गरिएको छ।यसअघि पहिलो चरणमा सूचना निकालेर जग्गा वितरणको प्रक्
सुकुम्बासीलाई ‘जग्गा दिलाउँछौँ’ भनेर काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित होटलमा फारम भरेर पैसा लिँदै गरेको अवस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भएका ३८ वर्षीय होमनारायण चौधरी र काठमाडौंको बुढानिलकण्ठ घर भएका ४४ वर्षीय उद्धव भण्डारी छन् ।महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले आइतबार उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ‘भूमि आयोगको कर्मचारी हौं’ भनेर उनीहरुले फारम भरेर आयोगमा बुझाएपछि लालपुर्जा पाइन्छ भन्दै ५० हजारको दरले
२२ साउन, काठमाडौं । नेकपा एमालेका नेता बहेश बस्नेतले चितवन माडीका ५ हजार सुकुम्बासीलाई जग्गा बाँड्न लागिएका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्तिएर सुकुम्बासी आयोग खारेज गर्न लगाएको टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रिय युवा संघको कार्यक्रममा बोल्दै उनले एमालेकै वरिष्ठ नेता माधव नेपालले पनि मनोहरा बस्तीमा रहेका सुकुम्बासीहरुलाई जग्गा बाँड्न लागिएपछि […]
ताप्लेजुङ : मैवाखोला गाउँपालिकाले सुकुम्बासीविहीन पालिका बनाउने अभियानलाई तीव्रता दिएको छ। चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ विनियोजन गरेर काम थालेको गाउँपालिकाले सुकुम्बासीको तथ्यांक संकलनको काम सकेर जग्गा खरिद प्रक्रिया अघि बढाएको छ।जसअन्र्तगत वडा नम्बर ४ साँघु ताम्राङमा पहिचान भएका दुई परिवारलाई जग्गा खरिद गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापो लिम्बूले जानकारी दिए। ‘हामीले चालु आर्थिक वर्षमा सुकुम्बासी घरपरिवार पहिचान तथा जग्गा खरिदका लागि ४० लाख रुपैयाँ विनिय