काठमाडौ । सरकारले कोशीटप्पु वन्यजन्तु आरक्षबाट विस्तापितलाई जग्गा उपलब्ध गराउनका लागि रकम चेम्जोङको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरेको छ । जनता धनकुटा स्थायी घर भएका समाजवादी पार्टीका कार्यकारिणी सदस्य चेमजोङको अध्यक्षतामा नौ सदस्यीय उच्च स्तरीय आयोग गठन गरिएको वन तथा वातावरण मन्त्रालयले जनाएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षबाट विस्तापितका समस्या समाधान गर्नका लागि २०७८ चैत […]