काठमाडौं, साउन २२ । आफ्नै दल सम्मिलित मन्त्रिपरिषद्ले भूमीसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको चौथो दिनमै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले सोही प्रकारको अर्को आयोग गठन गर्न सरकारसँग माग गरेको छ । सुकुम्बासी, भूमिहीन किसान, दलित तथा अव्यवस्थित वसोबास समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न माओवादी केन्द्रले माग गरेको छ । शुक्रबार पार्टी कार्यालय […]