https://www.onlinekhabar.com/2020/07/879032

२१ असार, डोटी । डडेल्धुरा अस्पतालमा एक महिलाले पानीको फोकासहित बच्चा जन्माएकी छिन् । ‘इन काउल बर्थ’ भनिने यस्तो घटना प्रसुति प्रकृयामा निकै दुर्लभ मानिने चिकित्सकहरु बताउँछन् । शनिबार डोटीको दिपायल सिलगढी नगरपालिकाकी २८ वर्षीया माया …