सैनिक जवानले दिएको रगतले जोगियो गर्भवतीको ज्यान

डडेल्धुरा : नेपाली सेनाका तीन जवानले गरेको रक्तदानले गर्भवतीको ज्यान जोगिएको छ। डोटीको आदर्श गाउँपालिका–५ की २० वर्षीया मीना भाटको सेनाले दिएको रगतले ज्यान जोगिएको हो। डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालमा बुधबार भर्ना भएकी थिइन्। बच्चा जन्मनुअघि नै अत्यधिक रक्तश्राव भएपछि उनको ज्यान जोखिममा परेको थियो। रगत अभ...