काठमाण्डाै – राष्ट्रिय उद्योग व्यवसाय महासङ्घका अध्यक्ष एलपी साँवालिम्बूले देशमा शान्ति र स्थायित्व कायम भए मात्र उद्योग व्यवसाय गर्ने वातावरण बन्ने बताउनुभएको छ । महासङ्घको स्थापना दिवसका अवसरमा आज आयोजना गरिएको कार्यक्रममा उहाँले देशको शान्ति र स्थायित्वका लागि पालिका तहदेखि नै वातावरण बनाउनुपर्ने बताउनुभएको हो ।
यही वैशाख ३० गते तय भएको पालिका तहको चुनावबाट निर्वाचित हुने नेतृत्वले उद्योग व्यवसायका लागि स्थानीय तहबाटैे उचित वातावरण बनाउन सक्ने कार्यसूची भएको पार्टीलाई मतदान गर्नुपर्ने उहाँको भनाइ थिय...