राष्ट्रिय उद्योग व्यवसाय महासंघको महाधिवेशन ओलीले उद्घाटन गर्दै

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान साढे १० बजे गर्ने कार्यक्रम  छ ।महाधिवेशनमा देशभरबाट उद्योग व्यवसायमा संलग्न एमाले निकटका व्यवसायीहरूले सहभागिता जनाउने छन् । महाधिवेशन बिहीबारसम्म चल्नेछ ।महासंघ एमालेको २२ औँ जनवर्गीय संगठनको रूपमा सक्रिय छ । 

सम्बन्धित सामग्री

औद्योगिक वातावरण संकटको सँघारमा

बुटवल– मुलुकको औद्योगिक वातावरण संकटको सँघारमा पुगेको उद्योगीहरूले बताएका छन् । उनीहरूले उद्योग–व्यवसाय सुधार्न राज्यले नीति र विधिमा सुधार गर्न नसकेको बताए । रूपन्देही उद्योग संघको ४५ औं साधारणसभा तथा २३ औं अधिवेशनमा बोल्ने उद्योगी–व्यवसायी तथा सरोकारवालाहरूले कोभिडले थला परेको अर्थतन्त्रप्रति राज्यले निर्वाह गर्नुपर्ने भूमिका कमजोर भएको बताएका हुन् । अधिवेशन उद्घाटन सत्रमा वार्षिक प्रतिवेदन […]

समस्याको गीत गाउन होइन, लगानीमैत्री वातावरण बनाउन आएको हुँः मन्त्री भण्डारी

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समस्याको गीत गाउन नभइ अर्थतन्त्र सुधारका लागि उद्योगीहरुलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने कार्यमा आफू लागिपर्ने बताएका छन्। नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पोको उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपालको उद्योग व्यवसाय क्षेत्रमा परेका समस्याका कारण धेरै भएपनि आगामी दिनमा समस्याको सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

गठबन्धन सरकार तुरुन्तै ढलेन भने देश बर्बाद हुँदैछ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार तत्काल नढले देश बर्बाद हुने बताएका छन्।पार्टी निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौंमा उद्घाटन गर्दै ओलीले मुलुक आर्थिक संकटमा फस्दै गएकाले सरकार जति दिन रहन्छ देश थप बर्बाद हुने बताएका हुन्।‘अहिले देशमा लगानीको वातावरण छैन, बैंक पैसा दिन सक्ने अवस्थामा छैन।' ओलीले भने, ‘यो सरकार तुरुन्तै ढलेन भने जति दिन रहन्छ त्यति बढी देशलाई बर्बादीतिर धकेल्छ।’&nb

राष्ट्रिय उद्योग व्यवसाय महासंघको महाधिवेशन सुरु हुँदै, ओलीले उद्घाटन गर्ने

काठमाडौँ – नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशन बुधबारदेखि काठमाडौँमा सुुरु हुँदैछ । कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहान साढे १० बजे गर्ने कार्यक्रम छ । महाधिवेशनमा देशभरबाट उद्योग व्यवसयमा संलग्न एमाले निकटका व्यवसायी सहभागी हुने छन् । महाधिवेशन बिहीबारसम्म चल्नेछ ।महासंघ एमालेको २२ […]

राष्ट्रिय उद्योग व्यवसाय महासंघको महाधिवेशन उद्घाटन गर्दै ओली

काठमाडौँ- नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशन आजदेखि काठमाडौंमा सुुरु हुँदैछ । कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान साढे १० बजे गर्ने कार्यक्रम  छ । महाधिवेशनमा देशभरबाट उद्योग व्यवसयमा संलग्न एमाले निकटका व्यवसायी...

आयोगमा दर्ता भएका सबै पार्टीले गठबन्धन गरे पनि एमालेले चुनाव जित्छः ओली

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीले गठबन्धन गरे पनि एमालेले चुनाव जित्ने बताएका छन्। काठमाडौँमा शनिबार आयोजित नेकपा(एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टी एकमुस्ट रुपमा आए पनि एमालेले एक्लै चुनाव लडेर जित्ने […]

उद्योग व्यवसाय फस्टाउन सही आर्थिक नीति आवश्यक : राणा

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले देशमा उद्योग व्यवसाय फस्टाउन सही आर्थिक नीति आवश्यक रहेको बताएकी छिन् । हेटौंडामा शनिबार मकवानपुर उद्योग वाणिज्य संघको ५१औं वार्षिक साधारणसभा उद्घाटन गर्दै महासंघकी अध्यक्ष राणाले अब राजनीतिक संक्रमणकालको अन्त्य भएकाले आर्थिक समृद्धिमा ध्यान केन्द्रित गर्नुपर्ने भन्दै यसका लागि सही आर्थिक नीति आवश्यक रहेको बताइन् ।