उत्पादन बढाउन सिँचाईमा लगानी बढाउन जोड दिनुपर्छ : मुख्यमन्त्री जमरकट्टेल

 बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रदेश सरकारले रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने खालका कार्यक्रम तथा योजनाहरुलाई प्राथमिकता दिने बताउनुभएको छ ।

सम्बन्धित सामग्री

कृषि उत्पादन प्रदेश सरकाको पहिलो प्राथामिकता : मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि चिकित्सक उत्पादनका लागि विश्वविद्यालय स्थापना गर्न नीतिगत कार्यक्रम तर्जुमा गरी अघि बढेको बताएका छन् । रिपोर्टस क्लब मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशमा कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा अभियानमा आबद्ध गराउन सरकारले सञ्चार रजिस्टारमार्फत नीतिगत योजना तर्जुमा गरी कार्यान्वयन गर्न लागेको […]

नेपाल र भारतको संयुक्त लगानीबाट विद्युत उत्पादन गर्नुपर्छ : मुख्यमन्त्री शाह

३ वैशाख, काठमाडौं । सुदूपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम् प्रदेशका नदीमा नेपाल र भारत दुई देशको संयुक्त लगानीबाट विद्युत उत्पादन गर्नुपर्ने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयमा आयोजित दुई देशका प्रतिनिधिहरू सहभागी तीन दिने मानसखण्ड अन्तर्राष्ट्रिय गोष्ठीमा बोल्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् । नेपाल र भारत दुई देश हुनुभन्दा पुरानो सभ्यताको सम्बन्ध भएको भन्दै शाहले […]

कामदार उत्पादन गर्न उद्योग पाठशाला खोल्नुपर्छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेले उद्योगी व्यवसायीलाई दक्ष कमदार उत्पादनका लागि उद्योग पाठशाला खोल्न आग्रह गरेका छन् ।

जुम्लाको उत्पादन समृद्धिका आधार हो : मुख्यमन्त्री शाही

जुम्ला : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शाहीले जुम्लाको उत्पादन नै समृद्धिको आधार हुने बताएका छन्। चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जुम्लाको उत्पादनसँग जोडेर सञ्चालन गरेको अर्गानिक मिनी मार्केटको अवलोकन गर्दै उनले यस्तो बताएका हुन्।मुख्यमन्त्री शाहीले भने, 'कर्णालीमा अहिले प्रदेशको आर्थिक समृद्धिका आधारबारे बहस र छलफल हुन थालेका छन्। कर्णालीको समृद्धिको आधार कृषि नै हो। यसमा धेरै लगानी भएको छ। कृषिमा दिएको अनुदानले खासै नतिजा दिन सकेको छैन। त्

तपाईँहरू उत्पादन गर्नुस्, हामी बजारीकरणमा सहयोग गर्छाैँ : मुख्यमन्त्री केसी

रोल्पा – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने प्रतिबद्धता जनाउनुभएको छ । रोल्पाको लिबाङमा आज बिहीवारदेखि सुरु भएको प्रथम प्रादेशिक औद्योगिक, कृषि तथा व्यापार महोत्सवको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।  रोल्पा, रुकुम जस्ता दुर्गम जिल्लामा निकै मेहनत गरेर उत्पादन गरेको अल्लो कपडा लगायतका उत्पादनलाई बजारीकरण गर्न प्रदेश सरकारले आउँदो वर्षको बजेटमा विशेष प्राथमिकता दिने मुख्यमन्त्री केसीले जानकारी दिनुभयो । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चा...

कृषकको परिश्रम खेर जान दिँदैनौँ : मुख्यमन्त्री शाही

वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कृषकको परिश्रम खेर जान नदिने बताएका छन् । कृषकले मेहनत गरेर उत्पादन गरेका सामग्रीको बजारीकरणलाई विस्तार गर्ने शाहीले बताएका छन् । भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रारको कार्यालय सुर्खेतको आयोजनामा कर्णालीको गरिबी न्यूनीकरण गर्न सहकारीले खेल्नुपर्ने भूमिका विषयक अन्तरक्र्रियामा मुख्यमन्त्री शाहीले भने, “जनताको आयश्रोत बढाउनुको साथै सही ठाउँमा सदुपयोग […]