वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कृषकको परिश्रम खेर जान नदिने बताएका छन् । कृषकले मेहनत गरेर उत्पादन गरेका सामग्रीको बजारीकरणलाई विस्तार गर्ने शाहीले बताएका छन् । भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रारको कार्यालय सुर्खेतको आयोजनामा कर्णालीको गरिबी न्यूनीकरण गर्न सहकारीले खेल्नुपर्ने भूमिका विषयक अन्तरक्र्रियामा मुख्यमन्त्री शाहीले भने, “जनताको आयश्रोत बढाउनुको साथै सही ठाउँमा सदुपयोग […]