विश्वभर प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ : मुख्यमन्त्री पोखरेल

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वभर प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयको आज आयोजित ४६औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले विश्वले चाहेको जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताए । परम्परागत रुपमा चल्दै आएको शिक्षा र शिक्षण पद्धतिलाई परिमार्जन गर्दै जीवनोपयोगी शिक्षा […]

सम्बन्धित सामग्री

इजरेलसँग कृषिमा सहकार्य गर्न मुख्यमन्त्री पोखरेल तयार

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल इजरेलसँग सहकार्य गर्न तयार भएका छन् । नेपालका लागि इजरेलका राजदूत हनान गोडेरबीच मंगलबार पोखरास्थित मुख्यमन्त्री कार्यकक्षमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले कृषिमा दक्ष जनशक्ति उत्पादन गरी व्यावसायिकता वृद्धि गर्न आफूहरु इजरेलसँग सहकार्य गर्न तयार रहेको बताएका हुन् ।