जुम्लाको उत्पादन समृद्धिका आधार हो : मुख्यमन्त्री शाही

जुम्ला : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शाहीले जुम्लाको उत्पादन नै समृद्धिको आधार हुने बताएका छन्। चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जुम्लाको उत्पादनसँग जोडेर सञ्चालन गरेको अर्गानिक मिनी मार्केटको अवलोकन गर्दै उनले यस्तो बताएका हुन्।मुख्यमन्त्री शाहीले भने, 'कर्णालीमा अहिले प्रदेशको आर्थिक समृद्धिका आधारबारे बहस र छलफल हुन थालेका छन्। कर्णालीको समृद्धिको आधार कृषि नै हो। यसमा धेरै लगानी भएको छ। कृषिमा दिएको अनुदानले खासै नतिजा दिन सकेको छैन। त्