३ वैशाख, काठमाडौं । सुदूपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम् प्रदेशका नदीमा नेपाल र भारत दुई देशको संयुक्त लगानीबाट विद्युत उत्पादन गर्नुपर्ने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयमा आयोजित दुई देशका प्रतिनिधिहरू सहभागी तीन दिने मानसखण्ड अन्तर्राष्ट्रिय गोष्ठीमा बोल्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् । नेपाल र भारत दुई देश हुनुभन्दा पुरानो सभ्यताको सम्बन्ध भएको भन्दै शाहले […]