एजेन्सी, १७ फागुन । बलिउड अभिनेता शाहिद कपुरले ३ दिनअघि आफ्नो ४१औं जन्मदिन मनाएपछि हालै कालो रंगको मर्सिडिज मेब्याक एस ५८० किनेका छन् । रिपोर्टका अनुसार शाहिदले यो कार २ करोड ७७ लाख भारुमा किनेका छन् । शाहिदकी श्रीमती मीरा राजपूतसँगको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा यो जोडी कारको डेलिभरी लिन गएको देख्न […]