स्थानीय तहको चुनावमा २ करोड मतपत्र छापिने

निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा २ करोड मतपत्र छाप्ने तयारी गरेको छ।...

सम्बन्धित सामग्री

मतपत्र आज साँझसम्म सबै जिल्लामा पुग्ने

काठमाडौं : स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र शुक्रबार सबै जिल्लामा पुग्ने भएको छ।निर्वाचन आयोगले मधेसबाहेकका जिल्लाको मतपत्र ढुवानी सकिएको जानकारी दिएको छ। प्रवक्ता शालिग्राम शर्मा पौडेलले मधेसका जिल्लामा शुक्रबार साँझसम्म मतपत्र पुग्नेगरी ढुवानीको व्यवस्था मिलाएको जानकारी दिए।आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत तथा अन्य कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक फेरबदल नगर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दि

दुई करोड सात लाख  चार हजार मतपत्र छापियो

आसन्न स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाइको काम सकिएको छ । निर्वाचन आयोगले जम्मा दुई करोड सात लाख चार हजार मतपत्र छापेको जनाएको छ । ४३ पालिकामा पुनः मतपत्र छाप्नुपरेकाले धेरै...

४६ जिल्लाका लागि ९५ लाख मतपत्र छापियो

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि हालसम्म ४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छपाइ सकेको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ९४ लाख थान मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म उक्त संख्यामा मतपत्र छापिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।स्थानीय तह निर्वाचन आचारसंहिता उल्लंघन भएको […]

४६ जिल्लाको मतपत्र छपाइ सकियो

आगामी स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाइको काम सकिएको छ। सोमबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा निर्वाचन आयोगले ४६ जिल्लाको मतपत्र छपाइको काम सकिएको जानकारी दिएको हो। आवश्यक एक...

मतपत्र छपाइ सुरु : १६ देखि ५६ लहरसम्मका मतपत्र, दैनिक सात लाख मतपत्र छपाइ

आगामी ३० वैशाखमा एकै चरणमा हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ कार्य सुरु भएको छ । आयोगका अनुसार पहिला दुर्गम जिल्ला र त्यसपछि क्रमशः सुगम जिल्लाका मतपत्र छपाइ हुनेछ । आयोगले...

स्थानीय तह निर्वाचनका लागि १६ देखि ५६ लहरका मतपत्र

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ कार्य सुरू भएको छ । निर्वाचन आयोगका अनुसार सबैभन्दा कम १६ लहरको र सबैभन्दा बढी ५६ लहरको मतपत्र छपाईको...

स्थानीय तह चुनावका लागि १ करोड ९४ लाख थान मतपत्र छाप्ने काम सुरु

काठमाण्डाै – आउँदो वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि एक करोड ९४ लाख थान मतपत्र छपाइको काम आज साेमवारदेखि सुरु भएको छ ।  निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आज साेमवार प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइको काम सुरु भएको जानकारी दिनुभयो । मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार जना भए पनि आठदेखि २५ प्रतिशतसम्म जगेडा राख्नुपर्ने भएकाले एक करोड ९४ लाख थान छाप्नुपरेको प्रवक्ता शर्माले बताउनुभयो । आयाेगका प्रवक्ता पाैडेल मतपत्रमा सबैभन्दा धरै काठ...

स्थानीय तह निर्वाचनका लागि २३ लहरका एक करोड ९४ लाख मतपत्र छापिने

काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सुरू भएको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले मतपत्र छाप्ने काम थालेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह निर्वाचनका लागि कूल एक करोड ९४ लाख थान मतपत्र छापिनेछन् । २३ लहर समूहका ७७ प्रकारका […] The post स्थानीय तह निर्वाचनका लागि २३ लहरका एक करोड ९४ लाख मतपत्र छापिने appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने

काठमाडौँ- स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छपाउने गरी तयारी थालेको हो ।  अन्तिम मतदातामा करिब एक करोड ७७ लाख मतदाता हुने अनुमान आयोगले गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आगामी १३ गते अन्तिम मतदाता नामावली प्रकाशन […]

स्थानीय तह निर्वाचनमा करिब दुई करोड मतपत्र छाप्ने तयारी

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छपाउने तयारी गरेको छ । मतपत्रका लागि आवश्यक कागज खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग आइतबार नै सम्झौता भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगद्वारा आज आयोजित नियमित पत्रकार भेटमा उक्त  कम्पनीसँग ११ करोडमा कागज खरिदका लागि सम्झौता भएकामा महिना अवधिभित्र उपलब्ध सर्त रहेको जानकारी दिइयो ।स्थानीय तहसँग त्यहाँ सक्रिय रहेको राजनीति दलको विवरणका आधारमा उम्मेदवार सङ्ख्या आँकलन गरी कति प्रकारका मतपत्र छपाउ