असोजसम्म २ करोड खोप पक्काः स्वास्थ्य राज्यमन्त्री

काठमाडौं, साउन १९। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्ममा २ करोड खोप आउने पक्का भएको बताएका छन् । २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै उनले सरकारले खरीद गरेको र कोभ्याक्स सुविधाअन्तर्गतको गरी उक्त मात्रामा खोप आउने सुनिश्चित भएको बताए । २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै असोजसम्म २ करोड र माघसम्म ५ करोड २२ लाख खोप आउने सुनिश्चित […]

सम्बन्धित सामग्री

दशैंअघि दुई करोड ५ लाख डोज खोप ल्याइने

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दशैं अघि नै कोभिड-१९ विरुद्ध २ करोड ५ लाख डोज खोप ल्याइने बताएका छन् । आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले खरिद, लागत साझेदारी र कोभ्यासमार्फत खोप ल्याउन लागिएको जानकारी गराए । चीनबाट ४४ लाख डोज भेरोसेल खोप १० दिनभित्र ल्याइने उनले जनाए । बालबालिकाको लागि ४० […]

दसैँसम्म २ करोड ५ लाख खोप भित्रिसक्छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दसैँसम्म २ करोड ५ लाख डोज खोप भित्रिसक्ने बताएका छन् । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

२ करोड १६ लाखलाई खोप, फागुनदेखि समुदायस्तरमा लगाइने

सरकारले २ करोड १६ लाख जनसंख्यालाई खोप लगाउने तयारी थालेको छ । सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले २ करोड १६ लाख जनसंख्यालाई खोप लगाउने तयारी गरिएको बताए