कांग्रेस बैठकमा नेताहरूको प्रश्न- ‘चुनावको मुखमा महाभियोग लगाउनुपर्ने परिस्थिति किन आयो ?’

प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार महाभियोग प्रस्ताव दर्ता गराएपछि सत्तारुढ दल कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्यो । बैठकमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवादेखि महाभियोग प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरू समेत सहभागी भए । तर, धेरैको जिज्ञासा थियो–चुनावको मुखमा अचानक कसरी प्रधानन्यायधीशविरुद्ध महाभियोग प्रस्ताव अघि सारियो ?

सम्बन्धित सामग्री

कांग्रेस लहैलहैमा लागेर परिस्थिति भड्काउन लाग्यो : योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले गलत समयमा प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव ल्याएर सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले परिस्थिति भड्काउन लागेको आरोप लगाएका छन् । देशलाई राजनीतिक अस्थिरतामा लैजान कांग्रेस लागिपरेको उनले आरोप लगाए । सोमवार बसेको एमाले संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले छापामार शैलीमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर देशलाई द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाए । ‘हिजोको सचिवालय बैठक र आजको संसदीय दलको बैठकमा परिस्थितिको समी...

अलमलमा एमाले : चोलेन्द्रलाई नबोक्ने, एमसिसीबारे ‘पर्ख र हेर’मै

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बोकेर नहिँड्ने निष्कर्ष निकालेको छ। सत्ता गठबन्धनका नेताहरूले प्रधानन्यायाधीशमाथि महाभियोग लगाएपछि बसेको संसदीय दलको बैठकले पार्टीले परिस्थितिअनुसार आवश्यक निर्णय लिने निर्णय गरेको हो। बैठकमा सांसदहरूले महाभियोग र एमसिसीको बारेमा पार्टीको प्रष्ट धारणा खोजेका थिए। तर, अध्यक्ष केपी शर्मा ओलीले आवेग, उत्तेजना र प्रतिशोधका आधारमा कुनै निर्णय नलिने भन्दै परिस्थिति हेरेर निर्णय गर्ने बताए। ‘अहिले

दलको बैठकमा ओलीले भने- परिस्थिति हेरेर निर्णय गर्छौं, नेतृत्वलाई विश्वास गर्नुस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परिस्थितिअनुसार कदम चाल्ने बताएका छन्। सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि ‘काउन्टर’ दिने उद्देश्यले आकस्मिक बसेको संसदीय दलको बैठकमा उनले भने, हामी कुनै पनि निर्णय आवेग, उत्तेजना र प्रतिशोधका आधारमा निर्णय गर्दैनौँ। परिस्थिति हेरेर निर्णय गछौँ, नेतृत्वलाई विश्वास गर्नुस्।’आइतबारको सचिवालय बैठकले महाभियोगको प्रतिवाद गर्ने निर्णय गरेका अध्यक्ष ओलीले परिस्थितिलाई नजि

एमालेले कारबाही गरेका सांसदलाई नहटाए सदनमा विरोध जारी रहन्छ : सांसद बस्नेत

नेकपा (एमाले)का सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुखलाई महाभियोग लगाउने परिस्थिति सिर्जना हुनसक्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सांसद बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग लगाउने परिस्थिती सिर्जना हुनसक्ने...

महेश बस्नेत भन्छन्–सभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता हुनसक्छ

काठमाडौं–नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव पनि दर्ता हुनसक्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले सभामुखले आफ्नो कदम नसच्याए महाभियोग ल्याउनसक्ने एउटा परिस्थिति सिर्जना हुन सक्ने बताएका हुन् । बस्नेतले सभामुखविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउनको लागि आफूहरु सय जना सांसद जुनसुकै बेला हस्ताक्षर […]

सभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता हुनसक्छः महेश बस्नेत

नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव पनि दर्ता हुनसक्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता बस्नेतले भने,‘अब एमालेले सभामुखज्यूलाई महाभियोग दर्ता गरेर सेफ ल्यान्डिङ खोजोस् भन्ने कतिपय बुद्धिजिवीहरुको सुझाव पनि छ, सभामुखज्यूलाई महाभियोग ल्याउनसक्ने एउटा परिस्थिति सिर्जना पनि हुनसक्छ, उहाँको कारणले ।’उनले सभामुखविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउनको लागि आफूहरु सय जना सांसद जुनसुकै बेला हस