काठमाडौं, २२ कार्तिक । नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले पाँच दलीय गठबन्धनले अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई के गर्ने वा नगर्ने भनेर नबोल्ने स्पष्ट पारेका छन् । उनले भने,‘जबसम्म प्रधानन्यायाधीशले आँफैले यो समस्या समाधान गर्ने परिस्थिति देख्छ, तबसम्म पाँच दलीय गठबन्धन चुप लागेर बस्छ । तर, जब दलले प्रधानन्यायाधीशले अब […]