एमालेले कारबाही गरेका सांसदलाई नहटाए सदनमा विरोध जारी रहन्छ : सांसद बस्नेत
नेकपा (एमाले)का सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुखलाई महाभियोग लगाउने परिस्थिति सिर्जना हुनसक्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सांसद बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग लगाउने परिस्थिती सिर्जना हुनसक्ने...