काठमाडौं : नेकपा एमालेलेको संसदीय दलको बैठक सकिएको छ। संसद भवन नयाँ बानेश्वरमा भएको बैठकमा सत्तारुढ गठबन्धनले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाएपछिको परिस्थिति बारे छलफल भएको थियो।
यस्तै, बैठकमा चार न्यायाधीशलाई पनि महाभियोग लगाउने प्रसंग उठेको थियो। जसका लागि हस्ताक्षर समेत संकलन गरिएको प्रमुख सचेतक विशाल भट्टराईले बताए।…