पर्यटन व्यवसायीलाई अनलाइन सेवा दिन मन्त्री श्रेष्ठको योजना कार्यान्वयन

काठमाडौं, पुस १३ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले पर्यटन व्यवसायीलाई अनलाइनमार्फत सेवा दिने योजना कार्यान्वयन गरेका छन् । सेवाग्राहीलाई सहज, सरल र सुलभ सेवा उपलब्ध गराउने उद्देश्यले पर्यटन व्यवसायीलाई विद्युतीय माध्यमबाट सेवा दिने व्यवस्था गरिएको पर्यटनमन्त्री श्रेष्ठले बताए । ‘पर्यटन व्यवसायीहरूको बृहत्तर हितलाई ध्यानमा राखी सेवाग्रहीलाई सर्वसुलभ तरिकाले सेवा प्रदान गरिने हेतुले […]