खुल्ला दिसामुक्त घोषणा भएको दशकपछि बल्ल बन्दै शौचालय

तत्कालिन लोथर गाविसको केन्द्र कालिटारमा गरिएको भेलाले पुरै गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरेको थियो।  घोषणा हुँदा गाउँलेले ताली पनि बजाए। तर यसको अर्थ बुझ्न र कार्यान्वयन गर्न भने उनीहरूलाई वर्षौं लाग्यो।

सम्बन्धित सामग्री

जहाँ अझै शौचालय छैनन्

बागलुङ जिल्ला खुला दिसामुक्त घोषणा भएकोे दश वर्ष पूरा भइसक्दासमेत यसले पूर्णता पाउन सकेको छैन । खुला दिसामुक्त घोषणा भइसकेको जिल्लामा शौचालयविहीन परिवार रहेको तथ्याङ्क सार्वजनिक भएको छ । सबै घरमा शौचालय निर्माण गरेर ‘खुल्ला दिसामुक्त बागलुङ’ विसं २०७० मा घोषणा भए पनि अझै आठ सय ६५ घरपरिवार शौचालयविहीन रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले …

दशकअघि नै खुला दिसामुक्त जिल्ला घोषणा भएको बागलुङका ८६५ घरमा अझै छैन शौचालय

गलकोट : बागलुङ जिल्ला खुला दिसामुक्त घोषणा भएको दश वर्ष पूरा भइसक्दासमेत यसले पूर्णता पाउन सकेको छैन। खुला दिसामुक्त घोषणा भइसकेको जिल्लामा शौचालयविहीन परिवार रहेको तथ्याङ्क सार्वजनिक भएको छ। सबै घरमा शौचालय निर्माण गरेर ‘खुल्ला दिसामुक्त बागलुङ’ विसं २०७० मा घोषणा भए पनि अझै आठ सय ६५ घरपरिवार शौचालयविहीन रहेको…

आज विश्व शौचालय दिवस : सार्वजनिक शौचालय नहुँदा भोग्नुपर्ने समस्या उस्तै

काठमाण्डाै - आज विश्व शौचालय दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष नोभेम्बर-१९ मा विश्व शौचालय दिवस मनाउने गरिन्छ । यो वर्ष ‘सरसफाइ र भूमिगत पानी’ भन्ने नाराका साथ नेपालमा पनि विश्व शौचालय दिवस मनाइँदैछ । बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ । तर व्यवस्थित सार्वजनिक शौचालय नहुँदा आम नागरिकले समस्या भोग्नुपर्ने अवस्था अहिले पनि छ । सरकारले २०७६ साल असोज १३ गते नेपाललाई खुला दिसामुक्त देश घोषणा गरे पनि अझै धेरै मानिसहरु शौचालयको प्रयोग ...

खुला दिसामुक्त क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा समस्या

खोटाङलाई ७ जेठ २०७३ मा खुला दिसामुक्त जिल्ला घोषणा गरियो । तत्कालीन ७२ गाविस र एक नगरपालिका रहेको जिल्लाका ४१ हजार ८ सय ५५ घरधुरीमा शौचालय निर्माण गरिएपछि मुलुकको ३५औं खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । तर, जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा अहिले पनि सार्वजनिक शौचालयको अभाव छ । साविकको सदमरमुकाम दिक्तेल बजारमै सार्वजनिक शौचालयको […]

आज विश्व शौचालय दिवस

काठमाडौं : आज विश्व शौचालय दिवस, नेपालमा पनि मनाइँदैछ। सन् २०१३ नोभेम्बर १९ मा संयुक्त राष्ट्रसंघको महासभाले विश्व शौचालय दिवसलाई औपचारिक मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो।  नेपालमा ‘शौचालयको महत्व अमूल्य’ नारा तय गरेर यो दिवस मनाइँदै छ। दिवसका अवसरमा शौचालय निर्माण, प्रयोग, जनस्वास्वस्थ्य र सरसफाइ आदि विषयमा जनचेतना फैलाउने कार्यक्रमहरु हुँदै आएका छन्।  नेपाललाई दुइ वर्ष अघि नै खुला दिसामुक्त देश घोषणा गरिए पनि सबैको घरमा अझै शौचालयको ब्यवस्था भइसकेको छैन्।

नेपाल खुला दिसामुक्त मुलुक कहिले बन्ने ?

२०६८ सालदेखि सरकारले सुरु गरेको खुला दिसामुक्त मुलुक बनाउने योजना कहाँसम्म पुग्यो त ? अनि के कति घरमा शौचालय निर्माण भयो, के कति सार्वजनिक शौचालय निर्माण भएर प्रयोगमा आए त ? सरकारले नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा गरेको पनि एक दशक बितिसक्यो । तर कुन–कुन क्षेत्र खुला दिसामुक्त भए, कुन–कुन क्षेत्र खुला दिसामुक्त हुन बाँकी […]

धनगढीमा छैन सार्वजनिक शौचालय, यात्रुलाई सास्ती

कैलालीलाई २०७५ वैशाख ३० गतेका दिन खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो। जिल्लाकै सदरमुकाम मात्रै नभएर धनगढी सुदूरपश्चिमकै प्रमुख व्यापारिक हव पनि हो।...

खुला दिसामुक्त घोषणा कागजमै सीमित

तेह्रथुम – जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको भए पनि अझैसम्म पनि त्यो पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन । खुला दिसामुक्त क्षेत्र घोषणा भएका क्षेत्रमासमेत कतिपय घरमा अझै पनि शौचालय छैनन् भने कतिपय ठाउँहरुमा शौचालय भए पनि प्रयोगमा आउन सकेका छैनन् । जिल्लाका अधिकांश बजारहरुमा सार्वजनिक शौचालय निर्माण गरिएको...

मनाङ खुला दिसामुक्त घोषणा - Purbeli News

बेसीसहर। हिमालपारिको जिल्ला मनाङलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमबीच जिल्लालाई ३९आँै खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । चार गाउँपालिका रहेको मनाङमा एक हजार २७५ घरधुरीमध्ये एक हजार २६५ घरधुरीमा शौचालय निर्माण भएसँगै खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । ९० प्रतिशत शौचालय निर्माण भएमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरिने...