युक्रेनमा स्वतन्त्रता दिवस मनाइरहँदा रुसद्वारा रकेट आक्रमण, २२ जनाको मृत्यु

काठमाडौँ । युक्रेनको एउटा रेल स्टेसनमा रुसले रकेट आक्रमण गरेको छ। युक्रेनले स्वतन्त्रता दिवस मनाइरहेका वेला भएको घटनामा २२ जनाको मृत्यु भएको छ। पूर्वी शहर चाप्लिनेमा भएको आक्रमणमा एक बालकसहित पाँच जनाको जलेर मृत्यु भएको बताइएको छ। आक्रमणमा ५० जना घाइते भएका छन्। यो विषयमा रुसले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। युक्रेनमा रुसले आक्रमण सुरु […]

सम्बन्धित सामग्री

युक्रेनको रेलवे स्टेशनमा रुसी रकेट आक्रमण हुँदा २२ को मृत्यु, ५० भन्दा बढी घाइते

काठमाडौं । रुसी सेनाले युक्रेनको रेल वे स्टेशनमा रकेट प्रहार गर्दा कम्तिमा २२ जनाको मृत्यु भएको छ । यस्तै, आक्रमणबाट ५० जना घाइते भएका छन् । युक्रेनको स्वतन्त्रता दिवस र युक्रेनमाथि आक्रमणको ६ महिना पुगेको दिन रुसी सेनाले दिप्रोपत्रोभ्स्की क्षेत्रको च्यापलिन रेलवे स्टेशनमा रकेट प्रहार गरेको हो । मृत्यु हुनेहरूमा ११ वर्षीय बालक समेत रहेको […]

स्वतन्त्रता दिवस मनाइरहँदा युक्रेनमा रुसद्वारा रकेट आक्रमण

युक्रेनको एउटा रेल स्टेसनमा रुसले रकेट आक्रमण गरेको छ। युक्रेनले स्वतन्त्रता दिवस मनाइरहेका वेला भएको घटनामा २२ जनाको मृत्यु भएको छ। पूर्वी शहर चाप्लिनेमा भएको आक्रमणमा एक बालकसहित पाँच जनाको जलेर मृत्यु भएको बताइएको छ।आक्रमणमा ५० जना घाइते भएका छन्। यो विषयमा रुसले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।युक्रेनमा रुसले आक्रमण सुरु गरेको बुधबार ६ महिना पुगेको छ।