हिति प्रणाली!

‘हिति प्रणाली’ स्वस्थ जीवन प्रणालीका निमित्त मध्यकालीन नेपाली सम्पदाको मूल स्रोत। पानी यसै स्रोतमा आधारित मूल। नभन्दै जल जीवनाधार ! पानीबिना बाँचिन्छ कसरी ? हामी आश्रित प्राणी पानीमा। अनुभव सिद्ध शाश्वत सत्य।...

सम्बन्धित सामग्री

नेपालयले ल्याउँदैछ एकसाथ दुई पुस्तक: ‘ओ पेङ्दोर्जे’ र ‘मुसुक्क म’

पछिल्लो समय ‘हिति प्रणाली’ र ‘७२ सालको भूकम्प’ लगायत केही अनुसन्धनात्मक कृति प्रस्तुत गरेपछि पब्लिकेशन नेपालय अब पाठकहरूमाझ साहित्यिक पुस्तक लिएर उपस्थित हुने भएको छ ।

हिति प्रणाली : पानी व्यवस्थापनको मौलिक विधि

हिति प्रणाली पानीलाई संकलन गर्ने, जम्मा गर्ने र वितरण गर्ने परम्परागत मौलिक तरिका हो । बस्ती जति ठूलो हुँदै गयो पानीको व्यवस्थापन त्यति नै चुनौतीपूर्ण बन्छ । बस्तीभित्रका इनार, कुवा र पोखरीको पानीको उचित व्यवस्थापन हिति प्रणालीबाट हुन्छ ।

पद्मसुन्दर जोशी को 'हिति प्रणाली' विमोचित

काठमाडौँ । पब्लिकेसन नेपालयले प्राचीन हिति प्रणालीमाथि लेखिएको पद्म सुन्दर जोशीको वृहत् अनुसन्धनात्मक कृति ‘हिति प्रणाली’ प्रकाशित गरेको छ । ललितपुर महानगरपालिकाले बुधबार आयोजना गरेको एक कार्यक्रममा काठमाडौं उपत्यकाका नगरप्रमुख, जनप्रतिनिधि,योजनाविद्, सम्पदा संरक्षण अभियानकर्ताका बिच‌ 'हिति प्रणाली'  पुस्तकको लोकार्पण गरिएको हो । कार्यक्रममा लेखक पद्मसुन्दर जोशीले ललितपुर महानगरका मेयर चिरीबाबु...

‘हिति प्रणाली’ सार्वजनिक

पद्मसुन्दर जोशीको बृहत् अनुसान्धानात्मक कृति ‘हिति प्रणाली’ सार्वजनिक भएको छ । “हिति प्रणाली भने एउटा ऐतिहासिक प्राविधिक चमत्कार नै हो, किनभने यसले झन्डै दुई हजार वर्षदेखि पानीको बहाब व्यवस्थापन गरेको छ,” लेखक

पद्मसुन्दर जोशीको 'हिति प्रणाली' विमोचित

पब्लिकेसन नेपालयले प्राचीन हिति प्रणालीमाथि लेखिएको पद्मसुन्दर जोशीको बृहत् अनुसन्धनात्मक कृति ‘हिति प्रणाली’ प्रकाशित गरेको छ ।

जोशीको ‘हिति प्रणाली’ विमोचित

पद्मसुन्दर जोशीको अनुसन्धनामूलक कृति ‘हिति प्रणाली’को विमोचन गरिएको छ ।  ललितपुर महानगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी लेखक पद्मसुन्दर जोशी, ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिल बाबु श्रेष्ठले संयुक्त रूपमा सो कृतिको विमोचन गरेका थिए । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले हितिसम्बन्धी पुस्तक प्रकाशित हुँदा सबैभन्दा खुसी लागेको बताए । “मेरो अघिल्लो कार्यकालमा पाटनका

पद्मसुन्दर जोशीको अनुसन्धानात्मक पुस्तक ‘हिति प्रणाली’ सार्वजनिक

काठमाडौं । लेखक पद्मसुन्दर जोशीको अनुसन्धानात्मक कृति ‘हिति प्रणाली’ सार्वजनिक भएको छ । ललितपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा मेयर चिरीबाबु महर्जन र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति सुनिलबाबु श्रेष्ठले पुस्तक विमोचन गरे । नेपालयले प्रकाशन गरेको पुस्तकमा काठमाडौं उपत्यकाको एक अद्वितीय जल व्यवस्थापन प्रणाली हिति प्रणालीलाई समेटिएको छ । हिति प्रणालीले लोपोन्मुख सम्पदाको संरक्षण […]

उपत्यकाकाे प्राचीन जल व्यवस्थापन प्रणाली : 'हिति प्रणाली' विमोचन

काठमाडाै‌ं : पब्लिकेशन नेपालयले प्राचीन खानेपानीका लागि धारा व्यवस्थापन 'हिटी' अर्थात हिति प्रणालीमाथि लेखिएको पद्मसुन्दर जोशीको बृहत् अनुसन्धनात्मक कृति ‘हिति प्रणाली’ प्रकाशित गरेको छ। ललितपुर महानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा काठमाडौं उपत्यकाका नगरप्रमुख, जनप्रतिनिधि, योजनाविद्, सम्पदा संरक्षण अभियानकर्ताका बीच‌ पुस्तक लोकार्पण गरिएको हो। कार्यक्रममा लेखक पद्मसुन्दर जोशीले ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र नेपाल विज्ञान तथा प्रविधि प्रतिष

काठमाडौं उपत्यकाको 'हिति प्रणाली' बारे पुस्तक लोकार्पण

काठमाडौं : काठमाडौं उपत्यकाको हिति (ढुङ्गेधारा) प्रणालीबारे लेखिएको पुस्तक लोकार्पण भएको छ। बुधबार पाटनमा पद्मसुन्दर जोशीद्वारा लेखित् पुस्तक ' हिति प्रणाली - इतिहास, वर्तमान , भविष्य' लोकार्पण गरिएको हो। कार्यक्रममा जोशीले हितिको विकास, निर्माण प्रक्रिया, संचालन प्रणाली, उपयोगिता, विनाशको कारण र संरक्षणको आवश्यकताका बारेमा प्रस्तुती दिएका थिए। उपत्यकामा जल संचय…

पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ प्रकाशित

काठमाडौँ- पद्मसुन्दर जोशीले प्राचीन हिति प्रणालीमाथि लेखिएको बृहत् अनुसन्धनात्मक कृति ‘हिति प्रणाली’ प्रकाशन भएको छ। ललितपुर महानगरपालिकाको आयोजनामा गरिएको एक कार्यक्रमबीच पुस्तक विमोचन गरिएको हो। हिति प्रणाली काठमाडौँको एउटा अद्वितीय र सम्पन्न जल व्यवस्थापन प्रणाली हो। यो प्रणालीको सबैभन्दा पुरानो लिखित प्रमाण किराँत र लिच्छवी काल (झण्डै १७०० वर्ष पहिले) अङ्कित गरिएको पाइन्छ। लेखक जोशीले […]