पद्मसुन्दर जोशीको अनुसन्धानात्मक पुस्तक ‘हिति प्रणाली’ सार्वजनिक

काठमाडौं । लेखक पद्मसुन्दर जोशीको अनुसन्धानात्मक कृति ‘हिति प्रणाली’ सार्वजनिक भएको छ । ललितपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा मेयर चिरीबाबु महर्जन र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति सुनिलबाबु श्रेष्ठले पुस्तक विमोचन गरे । नेपालयले प्रकाशन गरेको पुस्तकमा काठमाडौं उपत्यकाको एक अद्वितीय जल व्यवस्थापन प्रणाली हिति प्रणालीलाई समेटिएको छ । हिति प्रणालीले लोपोन्मुख सम्पदाको संरक्षण […]