उपत्यकाकाे प्राचीन जल व्यवस्थापन प्रणाली : 'हिति प्रणाली' विमोचन

काठमाडाै‌ं : पब्लिकेशन नेपालयले प्राचीन खानेपानीका लागि धारा व्यवस्थापन 'हिटी' अर्थात हिति प्रणालीमाथि लेखिएको पद्मसुन्दर जोशीको बृहत् अनुसन्धनात्मक कृति ‘हिति प्रणाली’ प्रकाशित गरेको छ। ललितपुर महानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा काठमाडौं उपत्यकाका नगरप्रमुख, जनप्रतिनिधि, योजनाविद्, सम्पदा संरक्षण अभियानकर्ताका बीच‌ पुस्तक लोकार्पण गरिएको हो। कार्यक्रममा लेखक पद्मसुन्दर जोशीले ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र नेपाल विज्ञान तथा प्रविधि प्रतिष

सम्बन्धित सामग्री

पद्मसुन्दर जोशीको अनुसन्धानात्मक पुस्तक ‘हिति प्रणाली’ सार्वजनिक

काठमाडौं । लेखक पद्मसुन्दर जोशीको अनुसन्धानात्मक कृति ‘हिति प्रणाली’ सार्वजनिक भएको छ । ललितपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा मेयर चिरीबाबु महर्जन र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति सुनिलबाबु श्रेष्ठले पुस्तक विमोचन गरे । नेपालयले प्रकाशन गरेको पुस्तकमा काठमाडौं उपत्यकाको एक अद्वितीय जल व्यवस्थापन प्रणाली हिति प्रणालीलाई समेटिएको छ । हिति प्रणालीले लोपोन्मुख सम्पदाको संरक्षण […]

पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ प्रकाशित

काठमाडौँ- पद्मसुन्दर जोशीले प्राचीन हिति प्रणालीमाथि लेखिएको बृहत् अनुसन्धनात्मक कृति ‘हिति प्रणाली’ प्रकाशन भएको छ। ललितपुर महानगरपालिकाको आयोजनामा गरिएको एक कार्यक्रमबीच पुस्तक विमोचन गरिएको हो। हिति प्रणाली काठमाडौँको एउटा अद्वितीय र सम्पन्न जल व्यवस्थापन प्रणाली हो। यो प्रणालीको सबैभन्दा पुरानो लिखित प्रमाण किराँत र लिच्छवी काल (झण्डै १७०० वर्ष पहिले) अङ्कित गरिएको पाइन्छ। लेखक जोशीले […]