पद्मसुन्दर जोशीको 'हिति प्रणाली' विमोचित

पब्लिकेसन नेपालयले प्राचीन हिति प्रणालीमाथि लेखिएको पद्मसुन्दर जोशीको बृहत् अनुसन्धनात्मक कृति ‘हिति प्रणाली’ प्रकाशित गरेको छ ।

सम्बन्धित सामग्री

पद्मसुन्दर जोशी को 'हिति प्रणाली' विमोचित

काठमाडौँ । पब्लिकेसन नेपालयले प्राचीन हिति प्रणालीमाथि लेखिएको पद्म सुन्दर जोशीको वृहत् अनुसन्धनात्मक कृति ‘हिति प्रणाली’ प्रकाशित गरेको छ । ललितपुर महानगरपालिकाले बुधबार आयोजना गरेको एक कार्यक्रममा काठमाडौं उपत्यकाका नगरप्रमुख, जनप्रतिनिधि,योजनाविद्, सम्पदा संरक्षण अभियानकर्ताका बिच‌ 'हिति प्रणाली'  पुस्तकको लोकार्पण गरिएको हो । कार्यक्रममा लेखक पद्मसुन्दर जोशीले ललितपुर महानगरका मेयर चिरीबाबु...

जोशीको ‘हिति प्रणाली’ विमोचित

पद्मसुन्दर जोशीको अनुसन्धनामूलक कृति ‘हिति प्रणाली’को विमोचन गरिएको छ ।  ललितपुर महानगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी लेखक पद्मसुन्दर जोशी, ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिल बाबु श्रेष्ठले संयुक्त रूपमा सो कृतिको विमोचन गरेका थिए । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले हितिसम्बन्धी पुस्तक प्रकाशित हुँदा सबैभन्दा खुसी लागेको बताए । “मेरो अघिल्लो कार्यकालमा पाटनका

राजकुलोमाथि राजपथ

पीपलबोट डटकम ‘तपाईं कता जाने हो ?’ घच्याक्क रोकिएको कारबाट कसैले नम्र स्वरमा सोधे। मैले मुन्टो निहुर्याउँदै भनेँ, ‘सहरतिर झर्ने हो।’ ‘त्यसो भए आउनोस्,’ उनले हातको पाउर लाउँदै मलाई आफूछेउको सिटको ढोका खोल्न अह्राए। सहर पुर्याउने भनेको त सहर चिनाउने पो भए। लिफ्ट दिने सज्जन सहरी योजनाविद् परेछन्, इन्जिनियर पद्मसुन्दर जोशी। छेउमा एक पाइला पनि…