पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ प्रकाशित

काठमाडौँ- पद्मसुन्दर जोशीले प्राचीन हिति प्रणालीमाथि लेखिएको बृहत् अनुसन्धनात्मक कृति ‘हिति प्रणाली’ प्रकाशन भएको छ। ललितपुर महानगरपालिकाको आयोजनामा गरिएको एक कार्यक्रमबीच पुस्तक विमोचन गरिएको हो। हिति प्रणाली काठमाडौँको एउटा अद्वितीय र सम्पन्न जल व्यवस्थापन प्रणाली हो। यो प्रणालीको सबैभन्दा पुरानो लिखित प्रमाण किराँत र लिच्छवी काल (झण्डै १७०० वर्ष पहिले) अङ्कित गरिएको पाइन्छ। लेखक जोशीले […]

सम्बन्धित सामग्री

पद्मसुन्दर जोशी को 'हिति प्रणाली' विमोचित

काठमाडौँ । पब्लिकेसन नेपालयले प्राचीन हिति प्रणालीमाथि लेखिएको पद्म सुन्दर जोशीको वृहत् अनुसन्धनात्मक कृति ‘हिति प्रणाली’ प्रकाशित गरेको छ । ललितपुर महानगरपालिकाले बुधबार आयोजना गरेको एक कार्यक्रममा काठमाडौं उपत्यकाका नगरप्रमुख, जनप्रतिनिधि,योजनाविद्, सम्पदा संरक्षण अभियानकर्ताका बिच‌ 'हिति प्रणाली'  पुस्तकको लोकार्पण गरिएको हो । कार्यक्रममा लेखक पद्मसुन्दर जोशीले ललितपुर महानगरका मेयर चिरीबाबु...

जोशीको ‘हिति प्रणाली’ विमोचित

पद्मसुन्दर जोशीको अनुसन्धनामूलक कृति ‘हिति प्रणाली’को विमोचन गरिएको छ ।  ललितपुर महानगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी लेखक पद्मसुन्दर जोशी, ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिल बाबु श्रेष्ठले संयुक्त रूपमा सो कृतिको विमोचन गरेका थिए । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले हितिसम्बन्धी पुस्तक प्रकाशित हुँदा सबैभन्दा खुसी लागेको बताए । “मेरो अघिल्लो कार्यकालमा पाटनका