नेपालयले ल्याउँदैछ एकसाथ दुई पुस्तक: ‘ओ पेङ्दोर्जे’ र ‘मुसुक्क म’

पछिल्लो समय ‘हिति प्रणाली’ र ‘७२ सालको भूकम्प’ लगायत केही अनुसन्धनात्मक कृति प्रस्तुत गरेपछि पब्लिकेशन नेपालय अब पाठकहरूमाझ साहित्यिक पुस्तक लिएर उपस्थित हुने भएको छ ।