वासिंगटन । अमेरिकाले रुसबाट भागेर आउनेबाहेक युक्रेनका एकलाख शरणार्थीलाई आश्रय दिने भएको छ । ह्वाइट हाउसले बिहीबार युक्रेनलाई थप १ अर्ब अेमरिकी डलरभन्दा धेरै बढी रकम बराबरको मानवीय सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।
सो रकम खाद्यान्न, आश्रय, स्वच्छ पिउने पानी, औषधि उपचार र अन्य विभिन्न सहयोगका लागि खर्च गरिनेछ...