रुसमाथि थप प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमेली देशहरु समक्ष अनुरोध गरेका छन् । रुसी सेनाले युक्रेनमा आक्रमण तीव्र पारिरहेका बेला जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अनुरोध गरेका हुन् ।रुसमा उत्पादित सामग्री बहिस्कार गर्न र त्यहाँको तेल आयात नगर्नसमेत उनले अनुरोध गरेका छन् । यसअघि पश्चिमा देशहरुले रुसमाथि एकपछि अर्को प्रतिबन्ध लगाएका थिए । यसैबीच, रुसी सेनाको हमलामा दशौँ हजार सर्वसाधारण विभिन्न सहरमा फसेको विवरण सार्वजनिक भएका छन् । रुस र युक्रेन सरकारका

सम्बन्धित सामग्री

रुसमाथि थप प्रतिबन्ध लगाउन प्रस्ताव

युरोपेली आयोगले बुधवार युक्रेन आक्रमणलाई लिएर रुस विरुद्ध थप प्रतिबन्धको नवौं प्याकेज प्रस्ताव गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले  सो प्रस्ताव घोषणा गर्दै थप प्रतिबन्धले रुसमा "दबाब बढाउँने बताएकी छन् ।

रुसमाथि थप प्रतिबन्ध लगाउन जेलेन्स्कीको आह्वान

न्युयोर्क – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप हतियार र कडा प्रतिबन्धहरू लगाउन आह्वान गरेका छन् । पूर्र्वी युक्रेनमा रुसी आक्रमणको त्रासले भागेका महिला, बालबालिका र वृद्धवृद्धाहरूले भरिएको रेल स्टेसनमा हमला हुँदा कम्तिमा ५२ जनाको मृत्यु भइरहेका बेला जेलेन्स्कीको आह्वान आएको हो । पूर्वी क्षेत्रको क्रामाटोर्स्कमा भएको सो हमलालाई राष्ट्रपति जेलेन्स्कीले नियोजित रुपमा भएको बताएका […]

युक्रेनका राष्ट्रपतिद्वारा रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमा देशसँग अनुरोध

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमा देशसँग अनुराेध गर्नुभएकाे छ। रुसी सेनाले युक्रेनमा आक्रमण तीव्र पारिरहेका बेला जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अनुरोध गर्नुभएको हो।रुसमा उत्पादित सामग्री बहिष्कार गर्न र त्यहाँको तेल आयात नगर्न समेत उहाँले अनुरोध गर्नुभएको छ। यसअघि पश्चिमा देशहरुले रुसमाथि एकपछि अर्को प्रतिबन्ध लगाएका थिए। रुसी सेनाको […]

रुसमाथि थप प्रतिबन्ध लगाउन जेलेन्स्कीको आह्वान

किभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमेली देशहरुसमक्ष अनुरोध गरेका छन् । रुसी सेनाले युक्रेनमा आक्रमण तीव्र पारिरहेका बेला जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अनुरोध गरेका हुन् । रुसमा उत्पादित सामग्री बस्किार गर्न र त्यहाँको तेल आयात नगर्नसमेत उनले अनुरोध गरेका छन् । यसअघि पश्चिमा देशहरुले रुसमाथि एकपछि अर्को प्रतिबन्ध लगाएका थिए […]

रुसको आक्रमणपछि युक्रेन छाड्नेको संख्या १५ लाख नाघ्यो

कीएभ । युक्रेनमा रुसको आक्रमणपछि देश छाड्नेको संख्या १५ लाख नाघेको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका उच्चायुक्त फिलिपो ग्रान्डीका अनुसार पछिल्लो १० दिनमा १५ लाखभन्दा बढी मानिस सीमा पार गरी छिमेकी मुलुकमा पुगेका छन् । युक्रेनमा रुसी हमलाका कारण दिनहुँ विस्थापित हुनेको संख्या बढ्दो छ । किभले रुसमाथि थप प्रतिबन्ध लगाउन र आफूहरुलाई हतियार […]

अमेरिकाले रुसलाई युक्रेनसँग युद्ध गराउन खोजेको पुटिनको आरोप

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशलाई युक्रेनसँग युद्ध गराउनका लागि अमेरिकाले कोशिश गरिरहेको दाबी गरेका छन् ।  युक्रेन संकट शुरू भएपछि आएको पुटिनको उल्लेख्य टिप्पणीमा अमेरिकाले युद्धको बहाना बनाएर रुसमाथि थप प्रतिबन्ध लगाउन खोजेको बताए । युरोपमा नेटो गठबन्धनका बलहरूका सम्बन्धमा रुसले देखाएको चिन्तालाई अमेरिकाले बेवास्ता गरेको पनि उनले बताए ।  मस्कोमा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको वार्तापछि पुटिनले यो टिप्पणी गरेका हुन् ।  युक्रेनलाई नेटोको सदस्य बन्न दिँदा नेटोका अन्य सदस्यहरू रु...