युक्रेनका राष्ट्रपतिद्वारा रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रसँग पुनः अपिल

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रसँग पुनः अपिल गर्नुभएको छ । तेल निर्यात सहित रुसमाथि कडा खालको प्रतिबन्ध लगाउन जेलेन्स्कीले पश्चिमा राष्ट्रलाई आग्रह गर्नुभएको हो । आफ्ना नियमित रात्रिकालीन भिडियो सन्देशको क्रममा जेलेन्स्कीले रुसमाथि पश्चिमा राष्ट्रले लगाएका केही ‘निष्क्रिय’ प्रकृतिका प्रतिबन्धको आलोचना गर्दै कुनै पनि जवाफका लागि विश्वले रुसको […]