युक्रेनका राष्ट्रपतिद्वारा रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमा देशसँग अनुरोध

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमा देशसँग अनुराेध गर्नुभएकाे छ। रुसी सेनाले युक्रेनमा आक्रमण तीव्र पारिरहेका बेला जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अनुरोध गर्नुभएको हो।रुसमा उत्पादित सामग्री बहिष्कार गर्न र त्यहाँको तेल आयात नगर्न समेत उहाँले अनुरोध गर्नुभएको छ। यसअघि पश्चिमा देशहरुले रुसमाथि एकपछि अर्को प्रतिबन्ध लगाएका थिए। रुसी सेनाको […]