छोरो फर्केन एउटा थोत्रो बोरा काँधमा भिरेर बेसाहाको धुनमा हिँडेको मेरो छोरो आफ्नै छोराछोरीको रित्तो पेट र कलेटी परेको ओठ हेर्न फर्केन प्रेयसीका आवश्यकता र चाहना पूरा गर्न विदेशीएको मेरो छोरो छियाछिया भएको उसको मुटु र अश्रुपूर्ण प्यासी नयन हेर्न फर्केन डोलीमा अन्मिएर टाढा टाढा पुगेकी छोरी चेली जस्तै मेरो छोरो वृद्ध आमा बाबुको चाहुरिएको […]