ग्लोबल कलेजले तेस्रो अन्तर्राष्ट्रिय ग्लोबल सम्मेलन गर्दै
ग्लोबल कलेज इन्टरनेशनलले ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल इन्स्टिच्युट फर पोलिसी रिसर्च एण्ड डेभलपमेन्ट र अन्य संस्थाको सहकार्यमा डिसेम्बर ११ मा सम्मेलन आयोजना गर्न लागेको हो ।
काठमाडौं । रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारा सहित आइतबार देखि काठमाडौँमा गैरआवासीय नेपाली संघ एनआरएनएको ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री के.पी.शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सय भन्दा बढी व्यक्तिको सहभागिता रहने र सात वटा प्लेनरी सत्र रहने एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ […]
भारतले आगामी जुलाई ३ र ४ मा नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयको तत्वावधानमा ’ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ आयोजना गर्दैछ । इलेक्ट्रोनिक्स र आईटी मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार, शिखर सम्मेलनको उद्देश्य अन्तर्राष्ट्रिय एआई विशेषज्ञबीच सहयोग र ज्ञान आदान प्रदानलाई बढावा दिने, नैतिक र समावेशी एआई विकासमा भारतको समर्पणलाई सुदृढ पार्नु हो । ग्लोबल […]
काठमाडौं – सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स नेपाल २०२४’ को आयोजना ग्लोबल ग्ल्यामर भेन्चरले गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी आयोजक हेरफेरको जानकारी दिइएको हो । यसअघि उमंग क्रिएसन उक्त प्रतियोगितको आयोजना गर्दै गरेको थियो । पत्रकार सम्मेलनमा कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिईओ डा धनन्जय रेग्मीको उपस्थिती रहेको थियो । यस्तै कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक […]
तेस्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । व्यवस्थापनको क्षेत्रमा विश्वव्यापी प्रचलन र अध्ययनको बारेमा छलफल गर्न सम्मेलन आयोजना गरिएको हो ।
१० औँ एनआरएनए ग्लोबल सम्मेलन र १० औँ साधारणसभा अक्टोबर २३ देखि २५ सम्म आयोजना गरिने भएको छ । गैरआवासीय नेपाली संघको मिति १७ जुलाई २०२१ दिन सम्पन्न ७८ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले उक्त निर्णय गरेको हो । १० औँ एनआरएनए ग्लोबल सम्मेलनका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिने भएको छ […]
नेपाल इन्स्टिचुट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्जेमेन्ट नामक थिंकट्यांक (प्रबुद्ध मण्डल)ले शुक्रबारदेखि तीनदिने ग्लोबल कन्क्लेभ (वैश्विक सम्मेलन) आयोजना गर्ने भएको छ । समसामयिक वैश्विक मामिलामा चरणबद्ध हुने छलफलमा ४० मुलुकका...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ। बौद्धस्थित होटल हायतमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन्।