भारतले ‘ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ को आयोजना गर्दै

भारतले आगामी जुलाई ३ र ४ मा नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयको तत्वावधानमा ’ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ आयोजना गर्दैछ । इलेक्ट्रोनिक्स र आईटी मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार, शिखर सम्मेलनको उद्देश्य अन्तर्राष्ट्रिय एआई विशेषज्ञबीच सहयोग र ज्ञान आदान प्रदानलाई बढावा दिने, नैतिक र समावेशी एआई विकासमा भारतको समर्पणलाई सुदृढ पार्नु हो । ग्लोबल […]

सम्बन्धित सामग्री

लुम्बिनीमा हुने भनिएको शिखर सम्मेलन स्थगित

२१ फागुन, काठमाडौं । यही फागुन २८ र २९ गते लुम्बिनीमा आयोजना हुने तय भएको बालबालिका, विकास र शान्तिका लागि शिखर सम्मेलन स्थगित भएको छ । लुम्बिनी प्रदेश सरकारको आयोजना तथा अमेरिकी संस्था ‘लरिएट्स एण्ड लिडर्स’को व्यवस्थापनमा हुन लागेको शिखर सम्मेलन स्थगित भएको हो । लुम्बिनी प्रदेश सरकारका एक मन्त्रीले अनलाइनखबरसँग भने, ‘विविध कारणले शिखर […]

नेपाल व्यवसाय शिखर सम्मेलन आयोजना हुने

यही वैशाख २४ गते ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०८०’ आयोजना हुने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्तरुपमा उक्त सम्मेलन आयोजना गर्न लागेका हुन् । ‘अर्थतन्त्रका वर्तमान चुनौती तथा समृद्धिको मार्गचित्र’ मूल विषयवस्तु रहेको उक्त सम्मेलन काठमाडौँमा आयोजना गर्न लागिएको हो । आज आयोजित पत्रकार […]

दक्षिण अफ्रिकाले अगस्टको अन्त्यमा ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने

दक्षिण अफ्रिकाले अगस्ट २२ देखि २४ सम्म गौतेङ प्रान्तमा ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने भएको छ। राष्ट्रपति कार्यालयका मन्त्री मोन्डली गुन्गुबेलेले बिहीबार सार्वजनिक गरेको जानकारी अनुसार बुधबारकाे मन्त्रिपरिषद् बैठकबले सो बारे निर्णय गरेको हो। यस वर्षको शिखर सम्मेलन ‘ब्रिक्स र अफ्रिका: पारस्परिक द्रुत वृद्धि, दिगो विकास र समावेशी बहुपक्षीयताका लागि साझेदारी’ भन्ने नाराका साथ आयोजना […]

‘नेपाल व्यवसाय शिखर सम्मेलन २०२३’ हुने

नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजना र संघीय सरकारका विभिन्न मन्त्रालयहरुको साझेदारीतामा नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको छ । ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित सातै प्रदेशमा वृहत नीति संवाद तथा प्रदर्शनी र संघीयस्तरमा अन्तराष्ट्र्रिय ढाँचामा शिखर सम्मेलन आयोजना हुने भएको […]

नेपाल व्यवसाय शिखर सम्मेलन हुने

काठमाडौं । नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको छ । ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित सातै प्रदेशमा अन्तराष्ट्रिय ढाँचामा शिखर सम्मेलन आयोजना हुन लागेको हो । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा हुन लागेको सम्मेलनका लागि बुधबार सिबिफिन र एनबिआईबीच […]

युवा उद्यमशीलता शिखर सम्मेलन आयोजना हुँदै

युवा उद्यमीलाई प्रोत्साहन गर्दै युवा उद्यमशीलता शिखर सम्मेलन आयोजना हुने भएको छ।

भारत–मध्य एशिया शिखर सम्मेलन हुँदै

भारतले पहिलोपटक भारत–मध्य एशिया शिखर सम्मेलन आयोजना गर्न लागेको छ ।  प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासमा जनवरी २७ मा मध्य एशियाली मुलुकसँग भारतको पहिलो भर्चुअल सम्मेलन हुन लागेको हो ।  सम्मेलनमा कजाकिस्तान,...

१९औँ सार्क शिखर सम्मेलन ६ वर्षदेखि अन्योलमा

पाकिस्तानले १९औँ सार्क शिखर सम्मेलन आयोजना गर्ने चाहना व्यक्त गरिरहँदा भारतले भने यथास्थितिमा सार्क सम्मेलन हुन नसक्ने दोहोर्‍याएको छ  पाकिस्तानका विदेशमन्त्री साह मोहम्मद कुरेसीले गत सोमबार भनेका थिए, ‘पाकिस्तान सार्कको १९औँ...

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलन

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन आगामी बिहीबारदेखि सुरू हुने भएको छ ।स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबार पत्रकारसम्मेलन गरी स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन १७ र १८ गते हुने बताएको हो । ‘जनस्वास्थ्य संकटको बेला अनुसन्धान नीति र कार्यन्वयनको लागि प्रमाण’ भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनमा वैज्ञानिक, शोधकर्ता, विश्वविद्यालयहरू, विद्यार्थी, बाह्य विकास […]