अन्तर्राष्ट्रिय मामिलाबारे तीनदिने वैश्विक सम्मेलन हुँदै
नेपाल इन्स्टिचुट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्जेमेन्ट नामक थिंकट्यांक (प्रबुद्ध मण्डल)ले शुक्रबारदेखि तीनदिने ग्लोबल कन्क्लेभ (वैश्विक सम्मेलन) आयोजना गर्ने भएको छ । समसामयिक वैश्विक मामिलामा चरणबद्ध हुने छलफलमा ४० मुलुकका...
१४ चैत, काठमाडौं । ललितपुरमा अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन हुने भएको छ । बिहीबार सुरु हुने पहिलो अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन दुई दिनसम्म सञ्चालन हुने छ । पाटन मल्टिपल क्याम्पस अर्थशास्त्र विभागले आयोजना गर्ने सम्मेलनमा अर्थशास्त्रले विकासको सवालमा नवीन सोच, तयारी लगायतका विषयमा केन्द्रित हुने अर्थशास्त्र विभाग प्रमुख डा. रघुवीर विष्टले जानकारी दिए । अर्थशास्त्रको नयाँ पुस्ता, […]
काठमाडौं, २३ फागुन । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ले दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन आयोजना गरेको छ । ब्लोदानले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन आगामी फागुन २६ र २७ गते आयोजना गरिएको जानकारी गराएको हो । दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को प्रमुख आतिथ्यमा ललितपुर, […]
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले विश्व साहित्य सम्मेलन गर्ने भएको छ । समाजले विश्व नारी दिवसका अवसर पारेर पोर्चुगलको लिस्बनमा आगामी मार्च ८ देखि १० तारिखसम्म आठौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन...
सार्कस्तरिय वैज्ञानिक सम्मेलन काठमाडौंमा सुरु भएको छ। १८ औं एसएफओ अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन तथा छैठौ एसएफओ नेपाल सम्मेलन बिहीबारबाट काठमाडौंमा सुरु भएको हो।
काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र तथा भक्तपुर अंग प्रत्यारोपण समाज नेपालको संयुक्त आयोजनामा सम्मेलन सुरु भएको हो...
बुटवल- बुटवलमा अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन गर्न मिल्ने बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ। साना-ठूला गरी १२ वटा सभाहलसहितको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन हुँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान १० बजेपछि सम्मेलन केन्द्रको उद्घाटन गर्ने छन्। संघीय सरकार सहरी विकास मन्त्रालयले १ अर्ब ११ करोडको लागत सम्मेलन केन्द्र निर्माण गरेको हो। नेपालको झन्डा आकारमा […]
बुटवल- लुम्बिनीमा आगामी मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ। लुम्बिनी विकास कोषको परिषद बैठकले कोभिड महामारीका कारण लुम्बिनीमा पर्यटकहरूको आवागमनमा कमी आएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा नयाँ उभार ल्याउनका लागि मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय गरेको हो। कोषका अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा लुम्बिनीमा बसेको बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्नेदेखि […]
आगामी मङ्सिरमा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ । आज कोषका अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा लुम्बिनीमा बसेको बैठकले मङ्सिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय गरेको हो ।कोभिड महामारीका कारण लुम्बिनीमा पर्यटकहरूको आवागमन कम भएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा नयाँ सन्देश दिने उद्देश्यले मङ्सिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय गरेको जनाएको छ । सम्मेलनको लागि कोषका उपाध्यक्ष भिक्षु मैत्तयको संयोजकत्वमा तयारी निर
तेस्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । व्यवस्थापनको क्षेत्रमा विश्वव्यापी प्रचलन र अध्ययनको बारेमा छलफल गर्न सम्मेलन आयोजना गरिएको हो ।