आज देखि काठमाडौंमा एनआरएनए ‘ग्लोबल’ सम्मेलन - NepaliPatra

काठमाडौं । रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारा सहित आइतबार देखि काठमाडौँमा गैरआवासीय नेपाली संघ एनआरएनएको ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री के.पी.शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सय भन्दा बढी व्यक्तिको सहभागिता रहने र सात वटा प्लेनरी सत्र रहने एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ […]

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा एनआरएनए निर्वाचनमा विवाद, प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा सापकोटा नियुक्त, तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्त्तिक १८ गतेदेखि काठमाडौंमा हुने,राजदेवी मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिनेलगायतका समाचारले प्रमुख स्थान पाए । एनआरएनए निर्वाचनमा विवाद गैरआवासीय नेपाली सङ्घ एनआरएनएको अध्यक्षमा बद्री केसी निर्वाचित भए लगत्तै उत्पन्न भएको विवाद समाधान भएको छैन । अध्यक्षमा […]

काठमाडौंमा जारी एनआरएनएको ११औं महाधिवेशन स्थगित् गर्न दीपेश खत्रीको माग

काठमाडौं, १ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सदस्य दिपेश खत्रीले एनआरएनएको जारी महाधिवेशन र निर्वाचन प्रक्रिया रोक्न माग गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले कुन एनआरएनए वैधानिक हो भन्ने विषयको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अहिलेको निर्वाचन रोकिनुपर्ने बताएका हुन् । अहिले दुईवटा एनआरएनए रहेको र त्यसका […]

एनआरएनए अध्यक्षमा महेश श्रेष्ठकाे उम्मेदवारी दर्ता

भोलिदेखि काठमाडौंमा सुरु हुने गैर आवासीय नेपाली संघ एनआरएनए को ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले आज उम्मेदवारी दर्ता गराएका छन् ।

आज ‘एनआरएनए डे’ मनाइँदै

लन्डन– नेपाल सरकारले ११ अक्टुबरलाई एनआरएनए डेको रूपमा मनाउँदै आएको छ । सन् २००३ मा नेपालीका लागि नेपाली भन्ने मूल नारासहित स्थापना भएको गैरआवासीय नेपाली संघको विश्वका ८४ देशमा शाखा रहेको छ ।   एनआरएनएको स्थापना दिवसको अवसरमा मंगलबार संघले काठमाडौंमा एक विशेष समारोहको आयोजना गर्न लागेको संघका समाचार संयोजक चिरन शर्माले जानकारी दिए । […]

आज प्रधानमन्त्रीसहित ६ मन्त्री ६ घण्टे कार्यक्रममा सहभागी हुँदै

काठमाडौं, असार १ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा बिहीबार काठमाडौंमा हुने एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य ६ मन्त्री सहभागी हुने भएका छन् । एनआरएनएले ‘गैर आवासीय नेपाली नागरिकता, मताधिकार, वैदेशिक लगानी र वैदेशिक रोजगार’ लगायतका विषयमा छलफल गर्न आयोजित सो ६ घण्टे कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्का, श्रममन्त्री […]

गैरआवासीय नेपाली संघमा सहमति, चैत १० र ११ मा एकता महाधिवेशन

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) मा सहमति भएपछि चैत ११ र १२ गते काठमाडौंमा एकता महाधिवेशन हुने भएको छ। अध्यक्ष पदका तीन उम्मेदवार कुल आचार्य, बद्री केसी र रविना थापाबीच सहमति भएपछि एनआरएन विभाजन हुनबाट रोकिएको छ । अध्यक्ष पदका तीनैजना प्रत्यासीले आज संघको सचिवालयमा पत्रकार सम्मेलन गरी एकता महाधिवेशनका लागि आफूहरूबीच सहमति […]

गैरआवासीय नेपाली संघमा सहमति, १० र ११ गते एकता महाधिवेशन

काठमाडौं । गैरआवासीय नेपाली संघमा सहमति भएपछि चैत ११ र १२ गते काठमाडौंमा एकता महाधिवेशन हुने भएको छ। अध्यक्ष पदका तीन उम्मेदवार कुल आचार्य, बद्रि केसी र रबिना थापाबीच सहमति भएपछि एनआरएनए विभाजन हुनबाट रोकिएको छ । अध्यक्ष पदका तीनै जना प्रत्यासीले आज संघको सचिवालयमा पत्रकार सम्मेलन गरी एकता महाधिवेशनका लागि आफूहरूबीच...

एकजुट भएर काम गर्न एनआरएनएलाई अर्थमन्त्री शर्माको आग्रह

काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेपालको राजनीतिमा आएको विकृति एनआरएनएमा देखिएको बताएका छन् । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को १० औँ विश्व सम्मेलन उद्घाटन समारोहलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । विधानलाई मिचेर काम नगर्न उनले सबै गैर आवासीय नेपालीलाई आग्रह गरे । टुटफुट नभई सबै एक भएर काम गर्नुपर्ने उनको […]

एनआरएनए : एक विघटोन्मुख अवधारणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलन आज काठमाडौंमा समापन हुँदैछ । सन् २००३, अक्टोबर ११–१४ मा आयोजित पहिलो सम्मेलनबाट गणना गर्दा यो संस्था डेढ दशकको भएको छ । र यसले पाँचौं व्यक्तिलाई अध्यक्षका रूपमा निर्वाचित गर्दैछ ।