पाँचौँ ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु

ग्लोबल कलेजले आयोजना गरेको पाँचौँ ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ ।