गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ। बौद्धस्थित होटल हायतमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन्।
आइतबारदेखि काठमाडौँमा एनआरएनए ‘ग्लोबल’ सम्मेलन सुरु हुदैछ । ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौँमा गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को ‘ग्लोबल’ सम्मेलन हुन लागेको हो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा स्वदेश तथा विदेशका ५ सयभन्दा बढी व्यक्तिको सहभागिता रहने छ । त्यहाँ सातवटा प्लेनरी सत्र […]
‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौँमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
डा लुशुन चालिसेको संयोजकत्वमा जापान मेडिकल एशोसिएसन घोषणा गरिएको छ। केही समयमै औपचारिक रुपमा गठन गरिने एशोसिएसनको एनआरएनए हेल्थ कमिटीको आयोजनामा टोकियोमा भएको ग्लोबल नेपाली हेल्थ कन्फ्रेन्समा उक्त एशोसिएसनको घोषणा गरिएको हो।
निजी क्षेत्रको आयोजनामा नेपालमै पहिलोपटक दुई दिने ‘नेपाल ग्रीन हाइड्रोजन समिट २०२२’ सम्पन्न भएको छ । अस्ट्रेलियाका व्यवसायी शेष घले अध्यक्ष रहेको मेलर्वन इन्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी) फाउण्डेशनले ग्लोबल एनआरएनए ग्रुपसँगको साझेदारीमा ग्रीन हाइड्रोजन समिट आयोजना गरेको थियो । हाल विश्वका ठुला अर्थतन्त्र भएका अमेरिका, बेलायत, चीन र भारत लगायतका देशहरूले आफ्नो सम्पूर्ण ध्यान ग्रीन हाइड्रोजनमा लगाएका छन् । कार्बन शून्य गर्ने लक्ष्य भेट्टाउन ग्रीन हाइड्रोजनले सहयोग पुर्याउने भएपछि
स्थापनाको झण्डै दुई दशकपछि दुई चिरामा विभाजित भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को एउटा पक्षले ग्लोबल एनआरएन फाउण्डेशन दर्ता गरेको छ । विदेशमा छरिएर रहेका नेपालीहरुबाट एकमुष्ठ रुपमा नेपालको सामाजिक विकासमा योगदान पुर्याउने लगातयका उद्देश्यसहित ग्लोबल एनआरएन फाउण्डेशन दर्ता गरिएको विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघका सचिव कृष्ण केसीले जानकारी दिनुभएको छ । यसअधि गैरआवासीय नेपाली …
काठमाडौँ,१८ वैशाख । गैरआवासीय नेपाली सङ्घ एनआरएनए, स्वास्थ्य समितिका संयोजकमा डा सञ्जीव सापकोटा मनोनीत भएका छन् । एनआरएनएको शनिबार बसेको ८५ औंँ बैठकले डा सापकोटालाई सो समितिका संयोजकमा पुनः चयन गरेको हो । ग्लोबल नेपाली हेल्थ एक्स्पर्ट डा सापकोटा कोरोना महामारीमा विदेशमा रहेका नेपालीको तथ्याङ्क सङ्कलन तथा स्वास्थ्यसम्बन्धी जनचेतना कार्यमा संलग्न भइसकेका छन् । उनीसँग […]
भूपराज बस्याल, काठमाडौ । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको अक्टोबरमा हुने दशौ महाधिवेशनको लागि बेलायत निवासी बिनय अधिकारीले महासचिवमा उम्मेद्बारी घोषणा गर्नु भएको छ । महाधिवेशनको मिति नजिकैदैजादा विभिन्न पदमा विभिन्न ब्यक्तिहरुले उम्मेद्बारी घोषणा संगै अधिकारीले पनि आफ्नो उम्मेद्बारी घोषणा गर्नु भएको । संचारकर्मी समेत रहनु भएका अधिकारी सामाजिक क्षेत्रमा सकृय हुनुहुन्छ । ग्लोबल […]
ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट १५ जनाको छनौट भएका छन् । ‘नेपाली कला, संस्कृति, संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन सिजन–१ को गाला राउन्डको दोस्रो चरणबाट उत्कृष्ट १५ जना छनौट भएका हुन् ।शुक्रबार सम्पन्न गाला राउन्डको तेस्रो चरणबाट उत्कृष्ट १५ जनाको छनौट गरिएको हो । ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्ना श
१० औँ एनआरएनए ग्लोबल सम्मेलन र १० औँ साधारणसभा अक्टोबर २३ देखि २५ सम्म आयोजना गरिने भएको छ । गैरआवासीय नेपाली संघको मिति १७ जुलाई २०२१ दिन सम्पन्न ७८ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले उक्त निर्णय गरेको हो । १० औँ एनआरएनए ग्लोबल सम्मेलनका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिने भएको छ […]
काठमाडौं। ग्लोबल एनआरए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन-२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिस्पर्धा छनोट भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व युवा विभागले आयोजना गरेको कार्यक्रममा २५० भन्दा बढी नवोदित गायक-गायिकाले भिडियो पठाएर भाग लिएका थिए। ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू उदय सोताङ, प्राश्ना शाक्य, विजय लामा र सुनिता दुलाल रहेका छन्।