मुलुक चाँडै प्राकृतिक विपद्‍बाट प्रभावित हुनसक्ने प्राकृतिक आँकलन

गृहमन्त्री बालकृष्ण खाँणले मुलुक प्राकृतिक विपद्‍का घटनाका कारण चाँडै प्रभावित हुनसक्ने बताएका छन्। मनसुन सक्रिय भएसँगै वर्षा हुन थालेको भन्दै गृहमन्त्री खाँणले बर्खामा मुलुक प्राकृतिक विपद्‍बाट प्रभावित हुनसक्ने र प्रतिकार्यका...

सम्बन्धित सामग्री

एमालेले सरकारको प्राकृतिक विपद् राहत कोषमा ५० लाख दिने

नेकपा एमालेको सचिवालय आजको बैठकले रु ५० लाख रकम नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

बढ्दो छ फरक प्राकृतिक विपद्

काठमाडौं : नेपालमा पछिल्ला केही वर्षका घटनालाई मध्यनजर गर्ने हो भने फरक प्रकृतिका विपद् बढिरहेको देखिएको छ। यस क्षेत्रका विज्ञले पनि कल्पनै नगरेका विपद्जन्य घटनाले जनजीवन प्रभावित भइरहेको बताएका छन्। यस्ता घटना जलवायु परिवर्तनको असरका कारण भएको उनीहरूको भनाइ छ।जलवायु परिवर्तन विज्ञ ङमिन्द्र दाहालको भनाइमा पनि जलवायु परिवर्तनका कारण मौसम अदलीबदली डरलाग्दो हिसाबले भइरहेको छ। यस पाली कुनै एक ठाउँमा ठूलो पानी परेर तहसनहस बनाएका बेला अर्को ठाउँमा सुख्खा लागिरहेको छ। पानीको अभावमा यस पाली रा

बढ्दो छ फरक प्राकृतिक विपद्

नेपालमा पछिल्ला केही वर्षका घटनालाई मध्यनजर गर्ने हो भने फरक प्रकृतिका विपद् बढिरहेको देखिएको छ। यस क्षेत्रका विज्ञले पनि कल्पनै नगरेका विपद्जन्य घटनाले जनजीवन प्रभावित भइरहेको बताएका छन्।...

जलवायु परिवर्तनको असरः हिमाली जिल्लामा बढ्दै प्राकृतिक विपद्

‘नपत्याउने खोलाले योपटक सिंगो बस्ती नै बगाएको छ। संयोगवश मानवीय क्षति भएन तर ठुलो आकारमा भौतिक नोक्सानी भएको छ,’वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ का अध्यक्ष कर्म घ्यचो गुरुङले भने, ‘यो खहरेमा बाढी आएर बस्ती बगाउला भन्ने कसैले सोचेका पनि थिएनन्। हेर्दाहेर...

लुम्बिनी: अन्य विपद्का घटना न्यूनीकरणमा छैन सरकारको ध्यान

दाङ- लुम्बिनी प्रदेशमा प्राकृतिक विपद्को तुलनामा अन्य विपद्का घटनामा परेर ज्यान गुमाउनेको संख्या झण्डै ६ गुणाले बढी रहेको छ। तर सरकारले प्राकृतिक विपद् न्यूननीकरणलाई मात्रै प्राथमिकता राखेर कार्यक्रम अघि बढाउँदा अन्य विपद्का घटनामा परेर मानवीय क्षति बढ्दो देखिन्छ। सरकारले एक वर्षमा प्राकृतिक विपदमा परेरकाहरूलाई लक्षित गरेर ८ करोड २९ लाख ३६ हजार तीन सय रुपैयाँ […]

प्राकृतिक विपद् : १२ दिनमा १२ जनाको मृत्यु, २३ करोडभन्दा बढीको क्षति

काठमाडौं : २०७९ सालको वैशाख १२ गतेसम्ममा मुलुकमा भएका प्राकृतिक विपदका घटनाबाट १२ जनाको ज्यान गएको छ भने २३ करोडभन्दा बढीको क्षति भएको छ।वैशाख १ देखि १२ गते सोमबारसम्ममा विभिन्न विपदका घटनाबाट २३ करोड २४ लाख ८९ हजार एक सय रुपैंयाको क्षति भएको राष्टिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।प्राधिकरणको विवरण अनुसार सबैभन्दा बढी आगलागीबाट क्षति भएको छ। १ सय ५५ वटा आगलागीका घटनाबाट २२ करोड ३१ लाख ५४ हजार र जंगल आगलागीको २४ वटा घटनाबाट  ८६ लाख ९० हजार रुपैंया बराबरको

हिमाली क्षेत्रः जोखिम बढ्दै, हेर्ने निकाय छैन

हत्तपत्ति प्राकृतिक विपद् नभोगेका हिमाली जिल्लाका बासिन्दाले पछिल्लो समय विपद् निम्तिनुको कारण पहिल्याइदिन बारम्बार आग्रह गर्दै आएका छन्। तर, उनीहरुको आग्रह कतै सुनुवाई हुने गरेको छैन। घटनापछि केही समय सबैतिर चर्चा पाउने यस्ता विपद्का घटना केही महिनापछि स...

प्राकृतिक विपद् : कारण र व्यवस्थापन

पछिल्लो समय देशमा राजनैतिक संकट चुलिंदो छ । जस्तो खालको राजनैतिक चर्चा देशमा बेलाबेला भैरहन्छ, त्यस्तै चर्चा प्राकृतिक प्रकोप र तिनको व्यवस्थापनमा बारम्बार जस्तै हुने गर्दछन् तर प्रकोप व्यवस्थापनमा ठोस कदम भने न केन्द्र सरकारले चाल्न सक्यो न त प्रदेश र स्थानीय तहले चाल्न सकेको छ । सधैंको जस्तै नेपालमा वर्षायाम शुरु भएसँगै देशका विभिन्न […]

इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति गठित

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले बिहिबार सिन्धुपाल्चोक जिल्लाको बाढीग्रस्त मेलम्ची क्षेत्रमा पुगेर स्थलगत रुपमा जानकारी लिएका छन् । बुधबार साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षतिबारे स्थलमार्गबाट इन्द्रावती करिडोरको अवलोकन गर्दै मेलम्ची पुगेका सभामुख सापकोटाले मेलम्ची नगरपालिका प्रमुख र सम्बद्ध पक्षसंँग विस्तृत जानकारी लिए । नगर प्रमुख डम्बर अर्यालले अहिलेसम्मका उद्धार, राहत […]