काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले दिगो रुपमा प्राकृतिक विपद् व्यवस्थापन गर्न भौगर्भिक अध्ययन जरुरी रहेको बताएका छन् । अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा वातावरणीय पक्ष तथा भौगर्भिक अध्ययन नगरि पूर्वाधार निर्माण भएका कारण प्राकृतिक प्रकोपका घटनामा धेरै धनजनको क्षति भएकाले भन्दै दिगो रुपमा प्राकृतिक विपद् व्यवस्थापन […]