जलवायु परिवर्तनको असरः हिमाली जिल्लामा बढ्दै प्राकृतिक विपद्

‘नपत्याउने खोलाले योपटक सिंगो बस्ती नै बगाएको छ। संयोगवश मानवीय क्षति भएन तर ठुलो आकारमा भौतिक नोक्सानी भएको छ,’वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ का अध्यक्ष कर्म घ्यचो गुरुङले भने, ‘यो खहरेमा बाढी आएर बस्ती बगाउला भन्ने कसैले सोचेका पनि थिएनन्। हेर्दाहेर...

सम्बन्धित सामग्री

बढ्दो छ फरक प्राकृतिक विपद्

काठमाडौं : नेपालमा पछिल्ला केही वर्षका घटनालाई मध्यनजर गर्ने हो भने फरक प्रकृतिका विपद् बढिरहेको देखिएको छ। यस क्षेत्रका विज्ञले पनि कल्पनै नगरेका विपद्जन्य घटनाले जनजीवन प्रभावित भइरहेको बताएका छन्। यस्ता घटना जलवायु परिवर्तनको असरका कारण भएको उनीहरूको भनाइ छ।जलवायु परिवर्तन विज्ञ ङमिन्द्र दाहालको भनाइमा पनि जलवायु परिवर्तनका कारण मौसम अदलीबदली डरलाग्दो हिसाबले भइरहेको छ। यस पाली कुनै एक ठाउँमा ठूलो पानी परेर तहसनहस बनाएका बेला अर्को ठाउँमा सुख्खा लागिरहेको छ। पानीको अभावमा यस पाली रा