प्राकृतिक विपद् : कारण र व्यवस्थापन

पछिल्लो समय देशमा राजनैतिक संकट चुलिंदो छ । जस्तो खालको राजनैतिक चर्चा देशमा बेलाबेला भैरहन्छ, त्यस्तै चर्चा प्राकृतिक प्रकोप र तिनको व्यवस्थापनमा बारम्बार जस्तै हुने गर्दछन् तर प्रकोप व्यवस्थापनमा ठोस कदम भने न केन्द्र सरकारले चाल्न सक्यो न त प्रदेश र स्थानीय तहले चाल्न सकेको छ । सधैंको जस्तै नेपालमा वर्षायाम शुरु भएसँगै देशका विभिन्न […]

सम्बन्धित सामग्री

बढ्दो छ फरक प्राकृतिक विपद्

काठमाडौं : नेपालमा पछिल्ला केही वर्षका घटनालाई मध्यनजर गर्ने हो भने फरक प्रकृतिका विपद् बढिरहेको देखिएको छ। यस क्षेत्रका विज्ञले पनि कल्पनै नगरेका विपद्जन्य घटनाले जनजीवन प्रभावित भइरहेको बताएका छन्। यस्ता घटना जलवायु परिवर्तनको असरका कारण भएको उनीहरूको भनाइ छ।जलवायु परिवर्तन विज्ञ ङमिन्द्र दाहालको भनाइमा पनि जलवायु परिवर्तनका कारण मौसम अदलीबदली डरलाग्दो हिसाबले भइरहेको छ। यस पाली कुनै एक ठाउँमा ठूलो पानी परेर तहसनहस बनाएका बेला अर्को ठाउँमा सुख्खा लागिरहेको छ। पानीको अभावमा यस पाली रा

बढ्दो छ फरक प्राकृतिक विपद्

नेपालमा पछिल्ला केही वर्षका घटनालाई मध्यनजर गर्ने हो भने फरक प्रकृतिका विपद् बढिरहेको देखिएको छ। यस क्षेत्रका विज्ञले पनि कल्पनै नगरेका विपद्जन्य घटनाले जनजीवन प्रभावित भइरहेको बताएका छन्।...

मानव सिर्जित विपद् न्यूनीकरणमा मन्त्री र प्रदेश सांसदको जोड

प्रदेश १ का मन्त्री र सांसदहरूले मानव सिर्जित विपद्का घटनालाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।बिहीबार प्रदेश १ सरकारको न्याय, प्रशासन तथा विधायन समितिले विराटनगरमा आयोजना गरेको प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश सभासदहरूको भूमिका विषयक कार्यक्रममा मन्त्री र सभासदहरूले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा उनीहरूले पछिल्लो समय विकासको नाममा विपद् निम्तिरहेकाले यसलाई बेलैमा रोक्नुपर्नेमा तीनवटै […]

राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापन गरौँ: सभामुख भण्डारी

प्रदेश १ का प्रदेश सभा सभामुख प्रदीपकुमार भण्डारीले राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापनमा जुट्नुपर्ने बताए ।बिहीबार प्रदेश १ सरकारको न्याय, प्रशासन तथा विधायन समितिले आयोजना गरेको प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश सभासदहरुको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो बताएका हुन् । उनले मानवनिर्मित प्रकोपलाई न्यूनीकरण गर्न इमान्दारितापूर्वक लाग्नुपर्नेमा जोड दिए । सभामुख भण्डारीले […]

मानव सिर्जित विपद् न्युनिकरणमा मन्त्री र प्रदेश सांसदको जोड

विराटनगर । प्रदेश १ का मन्त्री र सांसदहरुले मानव सिर्जित विपद्का घटनालाई न्युनिकरण गर्नुपर्नेमा जोड दिएका छन् । बिहीवार प्रदेश १ सरकारको न्याय, प्रशासन तथा विधायन समितिले विराटनगरमा आयोजना गरेको प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश सभासदहरुको भुमिका विषयक कार्यक्रममा मन्त्री र सभासदहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा उहाँहरुले पछिल्लो समय विकासको नाममा विपद् निम्ति रहेकाले […]

मानव सिर्जित विपद् न्यूनीकरणमा मन्त्री र प्रदेश सांसदको जोड

प्रदेश १ का मन्त्री र सांसदहरुले मानव सिर्जित विपद्का घटनालाई न्युनिकरण गर्नुपर्नेमा जोड दिएका छन् । बिहीवार प्रदेश १ सरकारको न्याय, प्रशासन तथा विधायन समितिले विराटनगरमा आयोजना गरेको प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश सभासदहरुको भूमिका विषयक कार्यक्रममा मन्त्री र सभासदहरुले यस्तो धारणा राखेका हुन् ।कार्यक्रममा उनीहरुले पछिल्लो समय विकासको नाममा विपद् निम्तिरहेकाले यसलाई बेलैमा रोक्नुपर्नेमा तीन वटै तहका सरकारहरु एकजुट भएर लाग्नुपर्ने बताए । प्राकृतिक विपद् न्युनिकरण गर्न जोखिम क्षेत्रको पहिचान

राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापन गरौँ : सभामुख भण्डारी

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापनमा जुट्नुपर्ने बताएका छन् । बिहीवार प्रदेश १ सरकारको न्याय, प्रशासन तथा विधायन समितिले आयोजना गरेको प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश सभासदहरुको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो बताएका हुन् ।उनले मानवनिर्मित प्रकोपलाई न्युनिकरण गर्न इमान्दारितापूर्वक लाग्नुपर्नेमा जोड दिए । सभामुख भण्डारीले प्रदेश १ विपद्का हिसाबमा जोखिमयुक्त रहेको भन्दै वर्षैपिच्छे हुने विपद्लाई न्युनिकरण र व

‘विपद् व्यवस्थापनमा साझा धारणा बनाएर काम गर्नुपर्छ’

विराटनगर– प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले विपद् व्यवस्थापनमा सबैले साझा धारणा र भावना बनाएर काम गर्नुपर्ने बताए । प्रदेश नं १ न्याय प्रशासन तथा विधायन समितिद्वारा आज आयोजित ‘प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश संसद्को भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले प्राकृतिक विपद्लाई बर्सेनि सामना गर्न यसको व्यवस्थापनमा विशेष जोड दिनुपर्नेमा जोड दिए । […]

हिमाली क्षेत्रः जोखिम बढ्दै, हेर्ने निकाय छैन

हत्तपत्ति प्राकृतिक विपद् नभोगेका हिमाली जिल्लाका बासिन्दाले पछिल्लो समय विपद् निम्तिनुको कारण पहिल्याइदिन बारम्बार आग्रह गर्दै आएका छन्। तर, उनीहरुको आग्रह कतै सुनुवाई हुने गरेको छैन। घटनापछि केही समय सबैतिर चर्चा पाउने यस्ता विपद्का घटना केही महिनापछि स...

अपांगता भएका व्यक्तिकाे लागि आगलागी र भूकम्पबाट जोगिने भिडियो निर्माण

काठमाडौँ– आज प्राकृतिक विपद् न्यूनीकरण दिवस। दिवसको सन्दर्भ पारेर अतुल्य फाउन्डेसनले अपांगता भएकाहरुको लागि जनचेतनामूलक भिडियो तयार गरेको छ। भिडियोमार्फत अपाङ्गता भएका व्यक्तिलाई आगलागी तथा भूइचालोको समयमा के कसरी सुरक्षित रहने भन्ने सन्देश दिइएको छ। अतुल्यले विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको तथा अपांगता भएका व्यक्तिका संस्थाहरुसमेतको सहकार्य तथा सहयोगमा उक्त भिडियो तयार गरेको हो। […]