प्राकृतिक विपद् : १२ दिनमा १२ जनाको मृत्यु, २३ करोडभन्दा बढीको क्षति

काठमाडौं : २०७९ सालको वैशाख १२ गतेसम्ममा मुलुकमा भएका प्राकृतिक विपदका घटनाबाट १२ जनाको ज्यान गएको छ भने २३ करोडभन्दा बढीको क्षति भएको छ।वैशाख १ देखि १२ गते सोमबारसम्ममा विभिन्न विपदका घटनाबाट २३ करोड २४ लाख ८९ हजार एक सय रुपैंयाको क्षति भएको राष्टिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।प्राधिकरणको विवरण अनुसार सबैभन्दा बढी आगलागीबाट क्षति भएको छ। १ सय ५५ वटा आगलागीका घटनाबाट २२ करोड ३१ लाख ५४ हजार र जंगल आगलागीको २४ वटा घटनाबाट  ८६ लाख ९० हजार रुपैंया बराबरको

सम्बन्धित सामग्री

एक वर्षमा विपद् र दुर्घटनाबाट ३ सय ३३ को मृत्यु

पर्वत :  गण्डकी प्रदेशमा गत आर्थिक वर्ष २०७६/०७७ मा प्राकृतिक विपद् र सवारी दुर्घटनामा कुल ३ सय ३३ जनाको मृत्यु भएको छ।  प्रहरीको तथ्यांकअनुसार विपदमा परी १ सय १२ जनाको मृत्यु भएको हो भने सवारी दुर्घटनामा परेर २ सय २१ जनाको मृत्यु भएको हो।  विपदबाट १ सय १२ जनाको मृत्यु प्रदेशमा विपदबाट कुल १ सय १२ जना...