प्रदेश २ सरकारको बिदा लफडा: मन्त्री नै बसे धर्नामा

धनुषा – प्रदेश २ सरकारको बिदाको अवज्ञा गरेको भन्दै जनकपुरमा रहेको नेपाल राष्ट्र बैंकमा तोडफोड गर्न खोज्ने १२ जना पक्राउ परेका छन् ।  आइतबार दिउँसो बैंकभित्र पसेर पसेर तोडफोड गर्न खोज्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको धनुषाका प्रहरी...

सम्बन्धित सामग्री

प्रदेश २ को नाम ‘मधेस’ नै हुने मन्त्री साहको दाबी

प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रदेशको नामकरण र स्थायी राजधानीका लागि माघ ३ गते प्रदेशसभामा मतदान हुने बताएका छन् । बुधबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा मन्त्री साहले प्रदेश २ को नाम र राजधानी तय गर्नका लागि दलहरु लचक भएकाले माघ ३ गते हुने मतदानबाट स्थायी राजधानी र नामको टुंगो लाग्ने बताएका हुन् ।उनले स्थायी राजधानी जनकपुरधाम नै हुने र प्रदेशको नाम मधेस नै हुने दावीसमेत गरे । चिसो मौसमलाई मध्यनजर गर्दै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनकपुरधाम–७ मा

गाडीको विषयमा प्रदेश-२ मा मन्त्री र राज्यमन्त्रीबीच विवाद

प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय नेकपा माओवादी केन्द्रका नेता भरत साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री छन् । पछिल्लो समयमा यी मन्त्री र राज्यमन्त्रीबीच गाडीको बिषयलाई लिएर विवाद देखिएको छ ।

काँग्रेस प्रदेश २ को सभापतिमा मन्त्री यादवको उम्मेदवारी घोषणा

नेपाली काँग्रेस प्रदेश २ को सभापति पदमा रामसरोज यादवले  उम्मेदवारी घोषणा गरेका छन् । सोमबार प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका यादवले पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश २ को सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् । दललाई प्रदेश २ मा थप मजबुत बनाउने र संगठन बिस्तार तथा सुदृढीकरणको लक्ष्यका साथ सभापति पदमा उम्मेदवारी दिन लागेको यादवले बताए ।यादवले आफूले प्रदेश सभापति पदमा जितेमा प्रदेश २ मा काँग्रेसलाई पहिलो नम्बरको दल बनाउनुका साथै

प्रदेश–२ मा मन्त्री बर्खास्त

प्रदेश २ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय यादव बर्खास्तीमा परेका छन् । राजीनामा दिन आनकानी गरेका यादवलाई मुख्यमन्त्री राउतले मंगलबार बर्खास्त गरेका हुन् ।एकीकृत समाजवादीलाई सरकारमा ल्याउनका लागि मुख्यमन्त्री लालबाबु राउतले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए । मुख्यमन्त्री राउतले सत्ता गठबन्धनकै दल नेकपा एकीकृत समाजवादीलाई सरकारमा सामेल गर्न आफ्नै पार्टीबाट […]

प्रदेश २ का उद्योग मन्त्री यादव बर्खास्त

काठमाडौं : प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरिएको छ।मुख्यमन्त्री लालबाबु राउतले यादवलाई बर्खास्त गरेका हुन्। प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले यादवलाई बर्खास्त गरेको पत्र पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको जानकारी दिए।यादवले सम्हालिरहेको मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिन मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टीका नेतासमेत रहेका यादवलाई बर्खास्त गरेको बुझिएको छ।यसअघि मन्त्री यादवलाई राजीनामा दिन आग्रह गरेपनि

प्रदेश २ मा महिलालाई मन्त्री नबनाएकोमा एमाले सांसदको आक्रोश

२९ जेठ, जनकपुरधाम । प्रदेश २ मा महिलालाई मन्त्री नबनाएको भन्दै प्रदेशसभामा प्रश्न उठेको छ । हालै नेपाली कांग्रेसलाई सहभागी गराएर प्रदेश सरकार विस्तार गरिएको छ । कांग्रेसबाट तीन जना मन्त्री बने पनि महिलालाई जिम्मेवारी दिइएको छैन । शनिबारको प्रदेशसभा बैठकमा बोल्दै एमाले सांसद मन्जु यादवले महिलालाई ५० प्रतिशत आरक्षण दिने घोषणा भएको प्रदेशमा नै […]

प्रदेश २ का चार जना मन्त्री बर्खास्त

जनकपुरधाम : प्रदेश २ का ४ जना मन्त्री बर्खास्त भएका छन्।भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल सरकारबाट बर्खास्त भएका हुन्।जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई मुख्यमन्त्री लालबाबु राउतले आइतबार अबेर राति हटाएको पत्र प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता गराएका छन्।प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन

एमाले नेतृत्वमा मधेशमय सरकार, प्रदेश २ बाटै ११ जना मन्त्री

काठमाडौं। नेकपा एमाले नेतृत्वको सरकारमा प्रदेश २ बाटै ११ जना मन्त्रीहरु सहभागी भएका छन्। एमालेबाट दुई मन्त्री रघुवीर महासेठ र लिलानाथ श्रेष्ठ पनि प्रदेश २ कै हुन्। बाँकी जसपाबाट १० जना मन्त्रीहरुमध्ये ९ जना प्रदेश २ बाटै प्रतिनिधित्व गर्छन्। एउटै जिल्ला धनुषाबाट ३ जना मन्त्री छन्। संविधान जारी भएपछि एमालेलाई मधेश प्रवेशमा रोक लगाइएको थियो।

मन्त्री प्रभु साहद्वारा प्रदेश २ सरकारको आलोचना

रौतहट । नेपाल सरकारका सहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारको आलोचना गरेका छन् । उनले प्रदेश २ को सरकार विपन्न र दलित विरोधी रहेको आरोप लगाए ।  रौतहटको कटहरियास्थित मुस्लिम अगुवासँग कुरा गर्दै मन्त्री साहले मदरसालाई पनि सरकारी अधिकार दिलाउने र रौतहटमा मुस्लिम युनिभर्सिटी स्थापना गर्ने प्रतिवद्धता जनाए । संघीय सरकारले बर्सेनि अरबौं रुपैयाँ दलितहरुको भवन निर्माणका लागि पठाउँदा पनि प्रदेश सरकारको नालायकीपनको कारण दलितको घर निर्माण हुन नसकेको उनले बताए । कम्युनिस्ट सरकारले मुस्लिम