प्रदेश २ का चार जना मन्त्री बर्खास्त

जनकपुरधाम : प्रदेश २ का ४ जना मन्त्री बर्खास्त भएका छन्।भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल सरकारबाट बर्खास्त भएका हुन्।जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई मुख्यमन्त्री लालबाबु राउतले आइतबार अबेर राति हटाएको पत्र प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता गराएका छन्।प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन

सम्बन्धित सामग्री

प्रदेश २ मा नेकपा (एस)बाट शत्रुधन र प्रमोद मन्त्री बन्ने पक्का, आइतबार शपथ

जनकपुरधाम । प्रदेश २ सरकार आगामी आइतबार विस्तार हुने भएको छ । सत्तारूढ दलकै तीन मन्त्री बर्खास्त भएको करिब ६ महिनापछि सरकार विस्तार हुन लागेको हो । प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी) दुई मन्त्रालयसहित सरकारमा सहभागी हुँदैछ । नेकपा (एस)बाट मन्त्री बन्ने टुङ्गो लागिसकेको छ । जसमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र...

प्रदेश–२ मा मन्त्री बर्खास्त

प्रदेश २ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय यादव बर्खास्तीमा परेका छन् । राजीनामा दिन आनकानी गरेका यादवलाई मुख्यमन्त्री राउतले मंगलबार बर्खास्त गरेका हुन् ।एकीकृत समाजवादीलाई सरकारमा ल्याउनका लागि मुख्यमन्त्री लालबाबु राउतले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए । मुख्यमन्त्री राउतले सत्ता गठबन्धनकै दल नेकपा एकीकृत समाजवादीलाई सरकारमा सामेल गर्न आफ्नै पार्टीबाट […]

प्रदेश २ का ४ मन्त्री बर्खास्त : RajdhaniDaily.com

RajdhaniDaily.com | जनकपुर । प्रदेश २ सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक -

प्रदेश २ : महन्थ ठाकुर पक्षीय सांसदले बहिष्कार गरे प्रदेशसभा बैठक

जनकपुरधाम । जनता समाजवादी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर समूहका प्रदेशसभा सदस्यहरूले बैठक बहिष्कार गरेका छन् । सोमबार देखि सुरु भएको बजेट अधिवेशन ठाकुर समुहका सांसदहरूले अनुपस्थित भएर बहिष्कार गरेका हुन् ।  महन्थ–राजेन्द्र महतो निकट चार मन्त्री बर्खास्त भएपछि अगामी रणनीति तय गर्न आज बैठक बसेको थियो । पुर्वमन्त्री जितेन्द्र सोनलको...

जसपा ठाकुर समूहका चार मन्त्री बर्खास्त

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर र राजेन्द्र महतो समूहमा रहेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । उनले आइतबार बेलुका चार मन्त्रीलाई बर्खास्त गरेका हुन् । सो समूहबाट भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झा, पर्यटन राज्यमन्त्री सुरेश मन्डल र वन राज्यमन्त्री अभिराम शर्मा  सरकारमा थिए । उनीहरु...

प्रदेश नम्बर २ मा चार मन्त्री बर्खास्त

प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल सहित ४ मन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले आइतबार साँझ मन्त्री सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झा, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई पदमुक्त गरेका हुन् ।मुख्यमन्त्री राउतले मन्त्रीहरुलाई पदमुक्त गरिएको विषयमा प्रदेश प्रमुख डा.राजेश झा अहिराजलाई जानकारी गराएका छन् । मुख्यमन्त्री राउतले जानकारी दिएलगत्तै प्रदेश प्रमुखको कार्यालयले मौजुद

प्रदेश २ मा महन्थ ठाकुर पक्षका चार मन्त्री बर्खास्त

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर समूहका चारजना मन्त्रीलाई बर्खास्त गरेका छन् । आइतबार साँझ मुख्यमन्त्री राउतले ठाकुर पक्षबाट मन्त्री बनेका चार मन्त्रीलाई बर्खास्त...

प्रदेश २ मा महन्थ पक्षका चार मन्त्री बर्खास्त

२३ जेठ, काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चारमन्त्रीलाई बर्खास्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बहुमत सदस्यले दल नेतामा चयन गरेकै दिन राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका हुन् । उनले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौथिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग पर्यटन, वन […]