२९ जेठ, जनकपुरधाम । प्रदेश २ मा महिलालाई मन्त्री नबनाएको भन्दै प्रदेशसभामा प्रश्न उठेको छ । हालै नेपाली कांग्रेसलाई सहभागी गराएर प्रदेश सरकार विस्तार गरिएको छ । कांग्रेसबाट तीन जना मन्त्री बने पनि महिलालाई जिम्मेवारी दिइएको छैन । शनिबारको प्रदेशसभा बैठकमा बोल्दै एमाले सांसद मन्जु यादवले महिलालाई ५० प्रतिशत आरक्षण दिने घोषणा भएको प्रदेशमा नै […]