जनकपुरधाम : नेकपा माओवादी केन्द्र एक मन्त्री र एक राज्यमन्त्रीसहित प्रदेश २ सरकारमा सहभागी भएको छ। नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट भरत प्रसाद साह र रुवी कर्णले मन्त्री पदको शपथ लिएका हुन्। नवनियुक्त मन्त्री साहलाई प्रदेश प्रमुख राजेश झा (अहिराज)ले…